Author Archive

कोरोनाबाट स्पेनमा एकै दिन ६८० को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ

कोरोनाबाट इटालीमा एकै दिन ७४३ को मृत्यु, ५ हजार बढी संक्रमित

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३

आज २०७६ चैत १२ गते बुधबारको राशिफल

आज २०७६ चैत १२ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

मकवानपुरका ३७ मोटरसाइकल नियन्त्रण

मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ‘लकडाउन’को उल्लङ्घन गर्दै आफू खुशी सवारी चलाएको भन्दै ३७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन अत्यावश्यक बाहेक सबै सवारीसाधन बन्द गर्ने सरकारको आदेश पालना नगरेको पाइएकाले ३७ मोटरसाइकल

भारतबाट ८० मालवाहक गाडी नेपाल भित्रिए

काठमाडौं, भारतबाट बेलहिया नाका हुँदै आज ८० मालवाहक गाडी नेपाल भित्रिएका छन् । बेलहिया हुँदै आएका गाडीको भन्सार दर्ता भएको छ । भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालका अनुसार आज मात्रै एलपी ग्यास ७ बुलेट तथा

लक डाउनलाई छिचोल्दै ९६ नेपाली नेपालगन्ज प्रवेश गरेपछि …

बाँके , नेपाल भारत दुवै देशले गरेको लक डाउनलाई छिचोल्दै ९६ नेपाली नेपाल प्रवेश गरेका छन्। भारतबाट नेपाल आउने नेपालीलाई भारतीय सुरक्षाकर्मीले कडाइ नगरेका कारण कामका लागि भारत गएकाहरू सजिलै नेपालगन्ज नाकासम्म आइपुग्ने गरेका छन्। भारतमा

कोरोना उपचार कोषमा एनसेलको १० करोड

काठमाडौं,सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य

अमेरिकामा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु

न्यूयोर्क, अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय नेपाली अनिल लिम्बुको मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले पुष्टि गरेका हुन् । पाँचथरको रानीगाउँका अनिल १५

जिम्बाब्वेमा कोरोना संक्रमित टेलिभिजन पत्रकारको मृत्यु

एजेन्सी- जिम्बाब्वेमा कोरोनाभाइरसको संक्रमणबाट एक जना टेलिभिजन पत्रकारको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको हो । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति

‘लकडाउन’ उल्लंघन गर्ने ६८ जना पक्राउ

काठमाडौं- विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन