गायक प्रकाश सपुतलाई कोरोना पुष्टि
प्रकासित मिति : २०७८ बैशाख १७, शुक्रबार १४:१७
प्रकासित समय : १४:१७
काठमाडौं,लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ।
गायक सपुतले शुक्रबार सामाजिक संजाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन्।धेरै शरिर दुख्ने र गल्ने,छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाइटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए, उनले भने।
अहिले उनी आफ्नो घरमा आइसोलेट भएको बताएका छन्।