शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय
प्रकासित मिति : २०७८ बैशाख ६, सोमबार १०:३५
प्रकासित समय : १०:३५
काठमाडौँ,सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पछिल्लो समय मुलुकमा बढ्दो कोरोना भाइरस महमारीको जोखिमलाई मध्यनजर गर्दै शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।