अमिताभ बच्चनले अंग दान गर्ने घोषणा
प्रकासित मिति : २०७७ आश्विन १४, बुधबार १५:४७
प्रकासित समय : १५:४७
काठमाडौँ, बलिउडका अभिनेता अमिताभ बच्चनले अंग दान गर्ने घोषणा गरेका छन् ।
बुधवार सामाजिक सन्जाल ट्वीटरमार्फत बच्चनले हरियो रिबन लगाएको तस्बिर सेयर गर्दै अंग दान गर्ने प्रतिज्ञा गरेका हुन् । ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’ उनले भनेका छन् ।