भ्याटबिलमा कडा अनुसन्धान हुँदै
प्रकासित मिति : २०७४ श्रावण २३, सोमबार ०१:००
प्रकासित समय : ०१:००
सरकारले फेरी नक्कली भ्याटबिलको प्रयोग बढेको भन्दै अनुसन्धान अगाडि बढाएको छ ।
अवैध हुण्डी कारोबारमा संलग्न रहेको आशंका गरिएका केही फर्म तथा संस्थाले नक्कली भ्याटबिल प्रयोग गर्ने गरेको आशंकामा राजश्व अनुसन्धान विभागले छानविन अगाडि बढाएको हो । आजको कारोबार दैनिकमा यो खबर छ ।