वामदेव गौतमले दिए एमालेबाट राजीनामा

काठमाडौँ, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

गौतमले स्वकीय सचिवमार्फत पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामापत्र बुझाएका हुन्।

पार्टी उपाध्यक्ष र पार्टीका सबै जिम्मेवारी त्यागेको राजीनामापत्रमा गौतमले उल्लेख गरेको तामाङले जानकारी दिए।

यस्तो छ राजीनामापत्र