नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र

काठमाडौं,नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।

उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको एमाले स्रोतले जानकारी दिएको छ ।

कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायत छन् ।