कक्षा १२ को परीक्षा स्थगित गर्न मन्त्रालयको सिफारिस

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।