नेपालमा थप २४०१ जनामा कोरोना पुष्टि

थप ३४ जनाको मृत्यु

काठमाडौं,नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।