यस्ता छन सोयाबीन खानुका फाइदा

आजकलको व्यस्त जीवन र असन्तुलित खानका कारण हाम्रो जीवनशैली विग्रिएको छ । आज हामी तपाईले प्रयोग गर्ने केही पौष्टिक चीजबारे जानकारी दिँदै छौं जसलाई थाहापाएर तपाई छक्क पर्नुहुने छ ।

सोयाबीन जसलाई आमरुपमा त्यति राम्रो तरकारीको रुपमा मानिदैन तर यसका फाइदा थाहा पाउनुभयो भने तपाई अचम्ममा पर्नुहुन्छ । सोयाबीन को प्रयोग हाम्रो शरीरका लागि निकै फाइदाजनक हुन्छ ।

सोयाबीनमा प्रोटीनको मात्रा धेरै हुन्छ भन भिटामि B र विटामिन E को मात्र प्रचुर ह्न्छ । जसले शरीरका लागि आवस्यक एमिनो एसिड को कमी पूरी गर्छ । तपाईंलाइ थाहा छैन होला सोयाबीनमा दूध, अण्डा तथा मासुभन्दा धेरै प्रोटीन पाइन्छ ।

हड्डि बलिया हुन्छन्

सोयाबीन मा आइसोफ्लेवोंस नामक रसायन पाइन्छ । जसले विशेष गरेर महिलाको शरीरको हड्डिलाई कमजोर हुनबाट जोगाउँछ ।

एसिडिटीबाट राहत

यदी तपाईं एसिडिटी को समस्याबाट ग्रसित हुनुन्छ भने सोयाबीनको आटाको रोटी खान आवश्यक हुन्छ । जसले पेटलाई सफा राख्छ एसिडिटी की समस्या हट्छ ।

मानसिक संतुलन ठीक गर्छ

जो तनाव र मानसिक रोगबाट पीष्ति हुन्छन् उनीहरुका लागि सोयाबीन फाइदाजनक हुन्छ । यसकारण मानसिक रोगीले आफ्नो खानपिलनमा सोयाबीन खान आवश्यक छ । जसले दिमाग तेज बनाउँछ ।