समाचार Archive

नेपालमा थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का
काठमाडौँ, प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का भएको छ ।मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको थियो । प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । विपक्षमा भने

कोरोना महामारीकै बिचमा भवनको सिलन्यास गर्दैः अध्यक्ष सेजुवाल
कालिकोट,कालिकोट जिल्ला पचालझरना गाउँपालिकामा रु १ करोड २९ लाखको लगानीमा निर्माण हुने पक्कि भवनको सिलन्यास भएको छ । अनुकूल कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय ,संयुक्त राष्ट्र संघीय विश्व खाद्यको साझेदारी ,हुरेन्डेक नेपाल

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृत फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले बताएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना पुष्टि
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणको रिपोर्ट आज पोजिटिभ आएको उनले जानकारी दिइन्। सांसद चौधरीले सामाजिक सञ्जाल मार्फत आफुलाई

लाइसेन्सको होम डेलिभरी शुरु गर्ने तयारी
काठमाडौँ, नेपाली सवारी चालक अनुमतिपत्र लाइसेन्स लिने र नविकरण गर्ने काम सबैभन्दा झन्झिटिलो देखिन्छ । त्यसमाथि घुस नख्वाइ त कामै नहुने प्रथा चलिरहेको छ ।तर, अब त्यस्तो समस्याबाट नेपालीले मुक्ति पाउने संभावना बढेको छ । वाग्मती

रुपन्देहीका नेकपा कार्यकर्ताले गरे पार्टी परित्याग
काठमाडौँ, सत्तारुढ नेकपा रुपन्देहीका २ हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा सार्बजनिक गरेका छन । मंगलबार बुटवलमा एक पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत

बेल्जियमका नवनियुक्त प्रधानमन्त्रीलाई ओलीको शुभकामना
काठमाडौँ, प्रधानमन्त्री ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई शुभकामना व्यक्त गर्दै बधाई सन्देश पठाएका छन् । नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने विश्वास

नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच

बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय
बुटवल, प्रदेश ५ सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग

