समाचार Archive

एकै दिनमा फेरि तातोपानी नाका बन्द

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण दखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव बहुमतले पारित

काठमाडौं, प्रदेश ५ को नाम लुम्बिनी र राजधानी देउखुरी राख्ने प्रस्ताव पारित भएको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलै नगरी नेकपा सचिवालय बैठक सकियो

काठमाडौं, नेकपा सचिवालय बैठक मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नगरी सकिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको जानकारी दिए।

यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष राई पक्राउ

ओखलढुङ्गा, यौन दुर्व्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् ।स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुर्व्यवहार

सांसद चौधरीलाई कोराना संक्रमण

काठमाडौ, नेकपा संसदीय दलकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी हुन् । उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो

हरिवंश आचार्य दम्पत्तिलाई कोरोना पुष्टि

काठमाडौं,कलाकार हरिवंश आचार्य दम्पत्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र श्रीमती रमिलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। “सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सांगठनिक एकीकरणका बाँकी काम साथै मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने एक नेताले बताए ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले रिक्त

अफगानी ब्याट्सम्यान ताराकाईको निधन

काठमाडौं, अफगानिस्तानका दायाँ हाते ब्याट्सम्यान नजिब ताराकाईको निधन भएको छ। यही अक्टोबर २ मा सडक दुर्घटनापछि आईसीयूमा रहेका ताराकाईको मंगलबार निधन भएको हो। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘एसीबी र अफगानिस्तानी

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, नेपालमा थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसंगै कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १

उपत्यकामा पछिल्लो थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा थप १ हजार ५५१ जनामा