समाचार Archive
सुनसरीमा एक जनाको हत्या
इनरुवा,सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ। स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताएका छन्। सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ।हत्या
निलम्बनपछि खनाल-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक वस्ने भएको छ। आज दिउँसो १२ बजे काठमाडौँको एक होटलमा बैठक बस्ने स्रोतले जनाएको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ
नेकपा खारेजविरूद्ध पुनरावलोकनको माग गर्न प्रचण्ड सर्वोच्च जाँदै
काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकन जाने भएका छन्। अध्यक्ष प्रचण्ड मंगलबार बिहान ११ बजे पुनरवलोकनको निवेदन दिन सर्वोच्च अदालतमा जान लागेको स्रोतलेजनाएको छ।२०७५ जेठ ३

नेपाललाई थ्री नेसन्स कपको उपाधि
काठमाडौँ,नेपालले थ्री नेसन्स कपको उपाधि हात पारेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता

अनेरास्ववियू(क्रान्तिकारी)कर्णालीको पत्रकार भेटघाट
सुर्खेत,मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेशले विषेश पत्रकार भेटघाट गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा निःशुल्क एवं सर्वसुलभ वनाउन लागिपरेको जानकारी दिन भन्दै पत्रकार भेटघाट गरेको हो ।आफ्नो

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध
एजेन्सी,पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ। पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएउने वताएको छ।पाकिस्तानमा पनि कारोनाका संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो

माधव नेपाल र भिम रावल एमालेबाट निष्कासित
काठमाडौँ,नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। स्पष्टिकरण चित्त नबुझ्दो नआएको भन्दै पार्टीले ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट निलम्बन गरेको हो।नेपाल र रावलले शुक्रबार स्पष्टीकरण बुझाएका थिए।

शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने
काठमाडौँ. देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म बन्द भए पनि हाल सञ्चालनमा रहेका परीक्षा भने नरोकिने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक

भाइरल ज्वरोका कारण एक सय बढी विद्यार्थी बिरामी
बाजुरा, जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् ।विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा
आफ्नो प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ
आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? अंकमालको कल्पना मात्रले पनि मानिसको मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । तर किन हाम्रो जीवनमा अंकमालले यतिधेरै महत्व राख्दछ त ? कुनै व्यक्तिले कसैलाई अँगालो

