समाचार Archive
तीन राउण्ड गोलीसहित युवक पक्राउ
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट

सुर्खेतमा धुमधामका साथ होली मनाइयो
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा धुमधामका साथ होली पर्व मनाइएको छ।वीरेन्द्रनगरका प्रमुख पर्यटकिय स्थल तथा मुख्य वजारको चोक चोकमा आफन्तहरु जमघट भएर रंगिविरंगी रंगहरु पोतेर होली मनाइरहेका थिए। कारोनाको त्रास देखाउदै प्रशासनले भिडभाड नगर्न आग्रह गरेपनि

प्रदेश १ को प्रदेशसभा बैठक आह्वान
विराटनगर,प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आह्वान गरिएको छ। बैठक भोली अर्थात् सोमबार २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन्।गत चैत १ गते स्थगित भएको बैठक सोमबार बस्नेगरि प्रदेशसभा सचिवालयले सूचना जारी

प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो।सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार गएका थिए। केही समय छलफल गरेर सापकोटा बाहिरिसकेको बालुवाटार स्रोतले वताएको छ।

बाबुद्वारा बलात्कृत किशोरीले जन्माइन् छोरा
गुल्मी, गुल्मीमा आफ्नै बाबुबाट बलात्कृत भई गर्भधारण गरेकी एक किशोरीले छोरा जन्माएकी छिन् ।बाग्लुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा धामी काम गर्दै आएका अन्दाजी ६५ वर्षका पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई

होलीमा कडाइ : उपत्यकामा ९० ठाउँमा चेकजाँच, २२३ गाडी ‘होल्ड’
काठमाडौं, फागु पर्वका बेला हुन सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उपत्यकाका मुख्य–मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भीडभाड हुन नदिन र जनस्वास्थ्यका

क्यानडाको पुस्तकालयमा चक्कू प्रहारः एकको मृत्यु, पाँच घाइते
एजेन्सी, क्यानडाको भ्यानकूवर शहरमा एक सार्वजनिक पुस्तकालमा चक्कू प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच अन्य घाइते भएका छन् । उक्त पुस्तकालय व्यस्त बजार नजिकै छ । प्रहरीले हमलाका संदिग्धलाई हिरासतमा लिएको जानकारी दिएका
माधव समूहले पार्टीभित्र संघर्ष गर्ने, आत्मसमर्पण नगर्ने
नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् । सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रुपमा

मेलम्चीको पानी : नयाँ महसुल निर्धारण गरिने
कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ। अल्झिगए पनि अब धेरै दिन लाग्ने छैन। आयोजनाका अनुसार तयारी पूरा भएको छ। सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट आइतबारदेखि थोक वितरण प्रणाली हुँदै घरघरमा पानी

कोरोनाको त्रासबीच आज फागु पूर्णिमा मनाइँदै
काठमाडौं,फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज (आइतबार) हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व

