समाचार Archive

राजपाले टेरेन तीन दललाई

काठमाडौं,दोस्रो चरणको स्थाीयन चुनावपछि संविधान संशोधन प्रयास गर्ने आश्वासन दिदै हाललाई चुनावमा भाग लिनु ठुला तीन दलले गरेको आग्रह राष्ट्रिय जनाता पार्टी राजपाले अस्वीकार गरेको छ । उसले स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा तत्कालै बृद्धि गरेमात्र

तक्मा केसीको नथामीएको आँसु हत्यारालाई सामुन्नेमा देख्दादेख्दै म कसरी हांसु

विक्रमसिंह थापा महेन्द्र पुलिस क्लबमा डिएसपी थिए । ज्याद्रो स्वभावका थापा कृष्ण सेनमाथि खुब जाइलाग्थे । पक्राउ परेका माओवादी निकट पत्रकारमा कृष्ण सेन सबैभन्दा बरिष्ठ थिए । थापाले सेनलाई सताएर अरुलाई गलाउन चाहन्थे । निरन्तरको यातनाका

प्राधिकरणलाई नाफामा लैजाने योजनामा अर्थको अवरोध

काठमाण्डाै । निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजाने योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने देखिएको छ।घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तिय पुनरसंरचना प्रस्तावमध्ये अधिकांशलाई स्वीकृति नदिएपछि यस्तो अवस्था देखिएको

आयोगले भन्यो-थपिएका स्थानीय तहमा निर्वाचन असम्भव

काठमाण्डाै,निर्वाचन आयोगले व्यवस्थापकीय तयारी गर्न समय लाग्ने भएकाले सरकारबाट थपिएका २२ स्थानीय तहको निर्वाचन जेठ ३१ मा सम्भव नभएको स्पष्ट पारेको छ। आयोगले तोकिएको समयमै दोस्रो चरणको निर्वाचन ४६१ स्थानीय तहमा गराउने प्रतिबद्धता र दृढता व्यक्त

जेठ ३१ अघि नयाँ सरकार बन्न कठिन

काठमाठौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठअगाडि नयाँ सरकार चयन जटिल देखिएको छ । प्रक्रियातागत रूपमा अगाडि बढ्दा कम्तीमा १० दिन समय आवश्यक पर्नेमा प्रतिपक्षी दल एमालेले संसद् अवरोध जारी

बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा

काठमाडौं, बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन्

वैद्य समूहलार्इ चुनाव ‘निल्नु र ओकल्नु’

काठमाडौं । दोस्रो संबिधान सभालाई बहिस्कार गरेको तथा त्यहि बहिस्कार गरेको संबिधान सभाले बनाएको संबिधान कार्यान्ययन गर्नको लागि आयोजना गरिएको स्थानिय निकाय चुनावको कारण आजभोली क्रान्तिकारी माओवादीमा यतिबेला मारामार भएको छ । पहिला राम्रै मत आउने

राजपालाई संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले राखे तालमेलकाे प्रस्ताव

काठमाडौं, स्थानीय तह निर्वाचनको दोस्रो चरणमा तालमेल गर्न संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले अर्को मधेसी घटक राजपालाई आग्रह गरेका छन् । राजपा नेता महन्थ ठाकुरको सानो ठिमीस्थित निवासमा बिहीबार दिउँसो फोरम अध्यक्ष उपेन्द्र यादव र

गच्छादार र उपेन्द्रले ठाकुरलाई टेरेनन् !

काठमाडौं ,राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारले अस्वीकार गरेका

सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी

 काठमाडौं ,केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ । सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम