भूकम्पपीडितसंग ‘कमिसन’ माग्छन् इन्जिनियर

पुननिर्माणमा खटिएका इन्जिनियरले भूकम्पपीडितसँग कमिसन असुल्ने गरेका छन् । उनीहरुले आफूले चिनेका कन्सल्टेन्सीमार्फत घरको नक्सा बनाइदिने भन्दै भूकम्पपीडितसँग कमिसन असुल्ने गरेको फेला परेको खबर आजको नागरिक दैनिकमा छ ।

प्राविधिकले भने स्थानीयकै आग्रहमा मध्यस्तकर्ताको काम गरिदिएको बताएका छन् ।