अबदेखि ठूलाबडाको बैंक खाता निगरानीमा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरुका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ ।

केन्द्रिय बैंकले सम्पत्ति ससद्धीकरण निजवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।