समाचार Archive

यसरी गुन्जिए कर्णालीका दुर्इ गजलकार एकसाथ – भिडियाे सहित
अचेल बालाई गाउँमा खेत जोत्न भ्याइनभ्याई छ छोरालाई सहरमा नक्कली रोज्न भ्याइनभ्याई छ । मेरो कर्णाली पनि कतै अछुतो रहेन यो युगमा पनि सधै गाँस बासको लागि सोच्न भ्याइनभ्याई छ । यसरी गजलबाट कर्णाली बाेलीरहेका थिए

यसरी गुन्जिदै छन कर्णालीका दुर्इ गजलकार
गुड लिंक मिडिया प्रालिले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान, नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान” भन्ने मुल नाराका साथ साहित्यिक मासिक कार्यक्रमको आयोजना गर्दैछ । लामाे समय मुलुक परिबर्तनकाे अान्दाेलनमा याेगदान पुर्याएका कर्णालीका दुर्इ गजलकार

अढाई महिनामै राजपामा विभाजन रेखा
राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ ।राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड
मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत

बाढीले महाकालीको पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित
तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासी बढेको छ । बिहीबार दिउँसो दुई बजेपछि एक्कासी नदीमा पानीको सतह बढेपछि स्थानीयवासीमा त्रास थपिएको छ । विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को

राष्ट्रपतिकी देउरानी उर्लाबारीको उपप्रमुखमा विजयी
मोरङको उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्ग फागो ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन्।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे। त्यस्तै, उपप्रमुखमा एमालेकी लक्ष्मी भण्डारी नौ हजार ५३९

अन्तत भारतीय राजदूतको सल्लाहपछि राजपा दल दर्ता हुने
चुनाव बहिस्कारमा रहेको राष्ट्रिय जनता पार्टीले दल दर्ता गर्ने भएको छ । संविधान संशोधनलाई मुख्य मुद्दा बनाएर चुनाव बहिस्कारमा रहेको राजपाले तेस्रो चरणको लागि तयारीस्वरुप बुधबार निर्वाचन अायोगमा दल गर्न लागेको हो । यसअघि मंगलबार साझ

नैतिकता भन्ने कुन चरीको नाम हो ?
कुनै पनि राजनीतिक नेतृत्व नैतिकतामा आधारित हुनुपर्छ कि पर्दैन ? हामी संसदीय राजनीतिको कुरा गर्छौं तर त्यसको जननी बेलायत, फ्रान्सको उदाहरण हेरौं– के त्यहाँ पार्टीहरु मिलेर चुनाव लड्छन् ? कुनै राजनीतिक सिद्धान्त, लक्ष्य र आचरण नै

काठमाडाैमा स्मार्ट फोनको चर्चा सेलाउन नपाउदै ललितपुरका मेयरले ल्याए हतियार किन्ने प्रस्ताव
काठमाडौं महानगरपालिकामा एमालेतर्फबाट विजयी मेयरले स्मार्ट फोन किन्ने निर्णय गर्दा व्यापक असन्तुष्टिसहित फिर्ता भएको चर्चा सेलाउन नपाउँदै छिमेकी ललितपुर महानगरपालिकामा कांग्रेसतर्फबाट विजयी चिरिबाबु महर्जनको अनौठो प्रस्ताव गर्भमै बिस्फोटको संघारमा छ । आइतबारको बोर्ड बैठकमा मेयर महर्जनले

अन्तरघात गरेको भन्दै कोहलपुरमा कांग्रेस नेतामाथि कालोमोसो
बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा दुर्व्यवहार भएको छ । बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भइरहेको छ । कांग्रेस कार्यकर्ता विजय पुडासैनीको