समाचार Archive

अन्तराष्ट्रिय विमानस्थल नेपाली सेनाले बनाउने

बाराको निजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । ८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरु कटान गर्न मन्त्रिपरिषदले नेपाली सेनालाई जिम्मा दिएको हो ।

निगम जग्गा खरिद प्रकरण : ‘कहीं न कहीं कैफियत छ’आपुर्तिमन्त्री

आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयलन निगमको जग्ग खरिद प्रकरणमा कही न कही कैफियत भएको बताएका छन् । विगतमा साना कुरामा पनि संसदमा हंगाामा भएको उल्ल्ेख गर्दै मन्त्री मण्डलले यति ठुलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार

खसी किन्दै हुनुहुन्छ ? सिङ हेरेर मात्र किन्नुहोस्

खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुहोस् । हरियो लगाएको मात्र मासु खानुस् । किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन् । दशैंमा राजधानी भित्र्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य

जनप्रतिनिधिको चार महिने अनुभव :भन्छन् सिंहदरबार गाउँमा ल्याउन सकेनौँ !

स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पुरै अधिकार गाउँमा ल्याउने प्रतिवद्धता जनाएका थए । चुनाव पनि जिते तर उनीहरुले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् । उनीहरु अहिले भन्छन् चुनावमा भाषण

पाँचतारे फूलबारी सरसफाइ गर्न १० करोड

पोखराको पाँचतारे फुलबारी रिसोर्ट एन्ड स्पा सञ्चालन गर्नुअघि सरसफाइ, रङरोगन र मर्मतसम्भार गर्न मात्र १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो रिसोर्ट बन्द भएको ६ महिना भइसकेको छ । लामो समयदेखि बन्द हुँदा

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन अध्यक्षमा रञ्जित तामाङ

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनबाट ८४५ मत पाउँदै रञ्जित तामाङ अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी अनिल शर्माले ८२२ मत पाएका छन् ।  शनिबार बिहान सार्वजनिक परिणामअनुसार सबैभन्दा धेरै मत

टेक्सासमा नेपाली अलपत्र : मानिसहरु घरभित्रै

अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भउको छ । अमेरिकाको चौथो ठुलो सहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको ह्युस्टनमा बसोबास गर्दै आएका नेपाल टेलिभिजनका पूर्व अध्यक्ष तथा पत्रकार तारा

नेसनल सम्बन्धनमा प्रमुख दलकै निर्देशन

प्रमुख दलका शिर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेज लाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ । विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख लदका नेताले सम्बन्धन दिन आफूहरुलाई निर्देशन दिएको

दशैं आनन्दसँग मनाउने देउवाको यस्तो योजना

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर दुईमा हुन लागेको स्थानीय निर्वाचनका लागि उम्मेदवार तय गरेलगत्तै केन्द्रीय पदाधिकारी मनोनित गर्ने तयारी गरेका छन् । कञ्चनपुरबाट फर्किएलगत्तै अस्वस्थ भएका प्रधानमन्त्री देउवा घरमै

प्रमुख दलहरु भन्छन् – ‘नो भोट’ले झन् गन्जागोल हुन्छ

प्रमुख दलका सांसदहरु उम्मेद्वार अस्वीकार गर्ने ‘नो भोट’ पद्धतिको विपक्षमा उभिएका छन् । लोकतन्त्र संस्थागत नहुँदै उम्मेद्वार अस्वीकार गर्ने प्रावधान राख्दा झन् गन्जागोल हुने उनीहरुको धारणा छ । आजको कान्तिपुरमा खबर छ । संसदको राज्य व्यवस्थापिका