समाचार Archive

आखिर कसले मच्चायो बम आतंक ? शंकाको घेरामा विप्लव

शुक्रबार बेलुकी शान्त रहेको जनजीवन शनिबार बिहानसम्म आइपुग्दा आतंकित बन्यो।  देशभर गरी आठ जिल्लामा आगजनी र विस्फोटका घटना भए। जसले नागरिकमा त्रास पैदा गर्‍यो। अर्कोतर्फ सुरक्षा चुनौति पनि थपियो। शुक्रबार रातिका विस्फोट दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलप्रति

भारत र पाकिस्तानबिच तनाब बढदो अबस्थामा,पाकिस्तान हुदै बग्ने ३ नदीको पानी रोक्ने मोदीको चेतावनी

एजेन्सी,भारत प्रशासित क्षेत्र कश्मीरमा भएको आतंकवादी हमलापछि भारत(पाकिस्तान सम्बन्ध झनै चिसिएको छ । कश्मीरको पुलवामा गत हप्ता भएको सो हमलामा ४६ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो घटनामा पाकिस्तानको हात रहेको निष्कर्षसहित भारत सरकारले पाकिस्तानविरुद्ध

आखिर किन खनिए कोइराला परिवारमाथि देउवा ?

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।  देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको

तपस्वी रामबहादुर बम्जन गायब, प्रहरीलाई नै थाहा छैन कहाँ छन् ?

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन जिल्लामा भएनभएको यकिन नभएको जनाएको छ । आफूलाई तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी

यी हुन इमान्दार ट्याक्सी चालक : जसले फर्काए साढे तीन लाखको सामान

एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३ लाख रुपैयाँ बराबरको सामान सम्बन्धित धनीलाई फिर्ता गरेका छन् । काठमाडौँ उपत्यकामा सञ्चालित बा.२ ज २२७९ नम्बरको ट्याक्सीका चालक सुनसरीको धरान घर भइ हाल भीमसेनगोला बस्ने ३८ वर्षीय सिमल

नेपालगञ्ज र मधेशी समुदाय

तपाँइ यसरी बुझनु हुन्छ  ? नेपालगञ्ज सबैभन्दा गर्मी हुने ठाँउ नेपालगञ्ज भयाहरुको बाक्लो उपस्थीती भएको ठाँउ नेपालगञ्ज सिमानासंग जोडिएको क्षेत्र नेपालगञ्ज औद्योगीक क्षेत्र कृषीजन्य जमिन भएको क्षेत्र मध्य तथा सुदुरपश्चिमको ब्यवसायको मुख्य केन्द्रबिन्दु यस्तै यस्तै ढंगले

भारतले आक्रमण गरे चुप लागेर नबस्ने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी !

पाकिस्तानका प्रधानमन्त्री इमराज खानले भारतले आफ्नो देशमाथि आक्रमण गरे पाकिस्तानले कुनै सोच–विचारबिनै त्यसको जवाफ दिने चेतावनी दिएका छन् । मंगलबार एक कार्यक्रममा सम्बोधन गर्दै सो चेतावनी दिएका हुन् । प्रधानमन्त्री खानले काश्मिरकाे घटना दुखद भएकाे भन्दै

विप्लव नेकपाका चार नेता रिहा

अर्घाखाँची : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना नेता रिहा भएका छन् । रिहा हुनेमा नेकपा अभियान २ का दौरानामा अर्घाखाचीको मणेचौरमा कार्यक्रम गरिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबिरुद्ध सोही ठाँउका हिमलाल

जनयुद्ध दिवसमा चुपचाप बसेको कम्युनिस्ट सरकारले यसरी मनायो प्रजातन्त्र दिवस

आज ६९ औँ प्रजातन्त्र दिवस, २००७ साल फागुन ७ मा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाएकाे छ। जनयुद्ध दिवसमा चुपचाप बसेको सरकारले

काश्मिरमा सात जना भारतीय सैनिकको मृत्यु

भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात जना भारतीय सैनिकको मृत्यु भएको छ । काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो । गत बिहीबार