समाचार Archive

तस्विर दुरुपयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने दुई जना पक्राउ

 राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्रीकेपी शर्मा अोलीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक संजालमा पोष्‍ट गरेको भन्दै २ जनालाई पक्राउ गरेको छ ।   उक्त कार्यमा संलग्न २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको

प्रधानमन्त्री पुगे हावाहुरी प्रभावित क्षेत्र बारा – गरे यस्तो घोषणा

नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्र पुगेका छन । प्रधानमन्त्री  ओली प्रभावित क्षेत्र पुगि आफ्ना सबै सांसदहरुको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने जानकारी गराएका छन ।   प्रधानमन्त्री

हावाहुरीले रूवायो मुस्लिम बस्ती- सकेनन् रोक्न अल्लाह भगवानले पनि !

यतिबेला बारा र पर्सामा आइतवार बेलुका आएको हावाहुरीले निकै ठूलो वितण्डा मच्चाएको छ । भावबिवल मात्रै हैन निक्कै मर्माहत बनेकाे छ बारा पर्सा ।  दिनभर दुःखजिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा

हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीनलाख दिने प्रदेश सरकारको निर्णय

बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीन लाख रुपैया उपलब्ध गराउने भएको छ। आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। सोमबार

सरकार पुग्नु अघि नै पुगे धुर्मुस, हावाहुरी प्रभावित क्षेत्र बारा

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस राहत सामग्री सहित हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फ बाट राहत सामाग्री लिएर बारा पुगेको धुर्मुसले बताए । टेलिफोनमा धुर्मुसले भने, ‘बारा पुगिसकेका छौं

बारामा आँधी–हुरीको बितण्डता, ३० जनाको मृत्यु ४०० भन्दा बढी घाइते

जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर ३० जनाको मृत्यु भएको हो ।  आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी

नेपालमै भएको लगानी सम्मेलनप्रति नेपाली लगानीकर्ताको नै अविश्वास

सरकारले निकै ठूलो महत्व दिएर गरेको लगानी सम्मेलनप्रति घरेलु लगानी कर्ता भने विश्वस्त हुन नसकेको देखिएको छ । ४० देशका ६ सय बढी लगानीकर्तालाई सहभागी गराएर भव्य सम्मेलन गरेको सरकारले दावी गरे पनि स्वदेशी लगानीकर्ता भने

विदेशीएका यूवा र नागरिकता विधेयक ऐन

विहान लाहुरेहरुको शहर भनेर चिनिने पोखराको पृथ्वीनारायण क्याम्पस अगाडी चिया पिउदै क्याम्पसमा अध्ययन गर्ने भाईले हान्देको धषष् को पासपोर्टबाट फेसबुक चलाउदै थिए । बाल्यकालको साथी राजेश गुरुङ्ले पोर्चुगलबाट मेसेन्जरमा फोन गरेर सोध्न थाल्यो के हामी भिजा

दुई तिहाइको हुस्सु

झट्ट हेर्दा र उनीहरूको गफ सुन्दा सामान्य मान्छेलाई लाग्न सक्छ, वर्तमान केपी नेतृत्वको कम्युनिस्ट नामधारी सरकार मजबुत छ, शक्तिशाली छ र यसैले समृद्धशाली समाजवाद ल्याउँछ कि । वास्तवमा यो सरकार सामान्य तरिकाले देखिनेभन्दा निकै निकम्मा र

लागुऔषध ओसारपसारगर्ने गिरोहको सञ्जाल बर्दियामा पनि सक्रिय

लागुऔषध ब्राउनसुगर बेचबिखन गर्ने गिरोह बर्दिया जिल्लामा सकृए रहेको  छ । भारतमा १०० रुपैँयामा पाइने ब्राउनसुगर हाल काठमाडौँमा ७ देखि १० हजार रुपैयाँ पर्छ भने काठमाडौँमा कारोबार बर्दियाबाटबाट केही सहचालकले गर्ने गरेको पाइएको हो  । नार्कोटिक्स