समाचार Archive

सिके राउतको कार्यकर्तालाई निर्देशन- बैठकमा नागरिकता ल्याएरमात्र आउनु
सिके राउतले आफना कार्यकर्तालाइ बैठकमा नागरिकता ल्याएर आउन निर्देशन दिएका छन । उनलेले आजदेखि सिरहाको लहानमा सुरू हुने राष्ट्रिय परिषद् बैठकको बैठकमा नागरिकता ल्याएर मात्रै आउन निर्देशन दिएका हुन । सोमबारसम्म चल्ने बैठकमा नेपाल सरकार र गठबन्धनबीच

अब बाख्राको पनि बीमा गर्न सकिने
कफीखेती जस्तै अब किसानले बाख्राको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले यसै सातादेखि लागू गरेको ‘बाख्रा बीमालेख’ अन्तर्गत ५ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिनेछ । बीमालेख अनुसार बीमा गरिने बाख्राहरू स्वस्थ हुनुपर्नेछ

दाङका १५०० युवालाई स्वरोजगार तालीम दिइने
नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्न्तर्गत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका

परराष्ट्र मन्त्रालयको पटकपटक गम्भीर प्रकृतिको लापरबाही
परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ । पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी

प्रचण्ड अमेरिका जाँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ अमेरिका प्रस्थान गर्ने भएका हुन् । उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने स्रोतले बताएको

विप्लवका कार्यकर्ताको घुँडामुनी गोली हान्न निर्देशन !
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ

रवि लामिछानेमाथि नेकपाका कार्यकर्ताको अरिगांल आक्रमण
टेलिभिजन पत्रकार रवी लामिछाने विरुद्ध माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा अरिगांल आक्रमण थालेका छन् । केही दिन अघि टेलिभिजन कार्यक्रममा पूर्व माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई जथाभावी गाली गलौज गरेको भन्दै उनीहरुले कारबाहीको माग समेत

रहस्यमयी डायरी, प्रचण्ड–केपीको हत्या योजना र विप्लव विद्रोह
सरकारले विद्रोही नेकपाका एक अमुक नेताको खल्तीबाट खोसेको डायरीका पन्ना देखाउँदै त्यो डायरीमा लेखिएको प्रसंग निकालेर भयानक युद्धको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तासिन नेकपाका अध्यक्ष प्रचण्डले आफ्नो निर्णयलाई तर्कपूर्ण र जायज

बाँकेमा वडाध्यक्षहरु संगठित
बाँकेमा निर्वाचित स्थानीय तहका वडाध्यक्षहरु संगठित हुन लागेका छन् । निर्वाचित जनप्रतिनिधीमाथि हातपातलगायतका दुब्र्यवहार हुन थालेपछि वडाध्यक्षहरु संगठित हुन लागेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षहरुमाथि कुटपिट हुँदासमेत कसैले वास्ता नगरेपछि आगामी दिनमा त्यस्तो घटना नदोहोरियोस भन्ने

नेपालमा वार्षिक सवा तीन लाख छाेरीकाे गर्भमै हत्या
छोरा मोहका कारण महिलाले छोरीको भ्रूणहत्या गर्ने क्रम बढेको छ । लिंग पहिचान गर्न महिला स्वास्थ्य संस्थामा गएर अल्ट्रासाउन्ड गर्छन् र छोरी भए हत्या गरिदिन्छन् । सीमावर्ती क्षेत्रका महिला भने भारतीय सहरमा पुगेर लिंग परीक्षण गराउँछन्

