समाचार Archive

रारा पर्यटनका अभियान्ता रोकाया भिजिट नेपाल २०२०मा नियुक्त

काठमाडाैँ, रारा बचाउ अभियानका अभियान्ता तथा कर्णाली पर्यटनका युवा उद्यमी देबिकृष्ण रोकाया भिजिटि नेपाल २०२० मा नियुक्त भएका छन । सरकारले नियुक्त गरेको नेपाल भ्रमण बर्ष २०२० भिजिट नेपाल कर्णाली प्रदेश प्रबर्द्धन समितिमा नेपाल सरकारका तर्फबाट

मदरशा बनाउने ठाँउको बिषयमा बिवाद हुदा झडप,एकजना घाइते

नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका ९ पिलिलिपुरुवामा मदरशा बनाउने ठाँउको बिषयमा भएको बिवादले उग्र रुप लिंदा झडप भएको छ । पिलिलिपुरूवाका स्थानिय बिच मदरशा बनाउने ठाँउ उचित र अनुचित भन्दै बिवादले उग्ररुप लिदा झडप भएको हो ।

प्राध्यापकद्धवय शर्मा र चन्दद्वारा लिखित पुस्तक बिमोचन

कोहलपुर, मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्यापसको रुपमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक एकराज शर्मा र ललित प्रकाश चन्दद्वारा लिखित बिभन्न चारवटा पुस्तकको बिमोचन गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा मान्यताप्राप्त बागेश्वरी बहुमुखी क्याम्पस अन्तर्गत स्नातक

पिकनिक टोली लिएर गएका बस चालक ढकाल कर्णाली नदिमा वेपत्ता

कोहलपुर, कर्णाली नदिमा पौडी खेल्ने क्रममा डुबेर बाँकेका एक माधब ढकाल बेपत्ता भएका छ । बाँकेको बैजनाथ गाउपालिका सम्झना चोकवाट पिकनिक खान कर्णाली नदि पुगेका ३८ वर्षीय माधव ढकाल नदिमा बेपत्ता भएका हु्न् । बर्दिया र

करेन्ट लागेर एक महिलाको मृत्यु

नेपालगन्ज, बाँकेको जानकी गाउँपालिका–१ बडैया गाउँमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।आफ्नै घरमा कुचो लगाउँदै गर्दा २० वर्षीया अनिता गुप्तालाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । प्रहरिकाअनुसार मृतकका

युरोप भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं,साताव्यापी युरोप भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन्। ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत नेपाल आइपुगेका हुन्। ओली नेतृत्वको भ्रमण टोलीलाई स्वागत गर्न कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद

गुठी विधेयकमा आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने : प्रधानमन्त्री ओली

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भएका भए  सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न

१९ जना डिआइजीको सरुवा, को कहाँ थाह पाउनुहाेस ?

काठमाडाैँ,गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश तथा अन्य विभिन्न स्थानमा डिआइजी फेरिएका हुन्। सरुवा सूचीअनुसार एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली सरुवा भएका छन्। सूदुरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरुवा

नेपाल घरबहाल उपभोक्ता मञ्च बाँके गठन, अध्यक्षमा मोती मेथोड

काेहलपुर,नेपाल घर बहाल उपभोक्ता मन्च बाँकेको प्रथम साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । प्रथम सभाले मोती मेथोडको अध्यक्षतामा १४ जनाको कार्य समिति गठन गरेकाे छ । त्यस्तै उपाध्यक्ष,तिलक सिँह कार्की,उपाध्यक्ष ,इन्द्र पौडेल,महासचिव,देवेन्द्र पौडेल सचिव, प्रकाश

२० लाख नेपाली रुपैया सहित २ भारतीय नागरिक पक्राउ

नेपालगन्ज, बाँके नेपाल भारतको सिमा जमुनाहबाट २० लाख नेपाली रुपैयाँ सहित दुई भारतीय नागरिक पक्राउ परेका छन । सिमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेका हो । पक्राउ पर्नेमा भारतिय नागरिक