समाचार Archive

युरोप भ्रमण सकाएर प्रधानमन्त्री ओली स्वदेश फर्किँदै
प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार बिहान स्वदेश फर्कंदै छन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओलि आज स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले

नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा प्रशिक्षण कार्यक्रम
बाँके, नेपालगन्जमा सक्रिय रहेको नेपाल अटो मेकानिक्स ट्रेड युनियन नाटुको भेला तथा विमा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । शनिवार नेपालगन्जको पुष्पलाल चोकमा रहेको होटल रोयल बाकेमा भएको कार्यक्रमको अध्यक्षता नाटुका नेपालगन्ज उपमहानगरपालिका का नगर

अब प्रदेश स्तरमा पनि कांग्रेसले छायाँ सरकार बनाउने
हेटौंडा ,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रदेश स्तरमा पनि छायाँ सरकार बनाउने बताएका छन। शनिबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले संघीय सरकारको कामको नियमन गर्न बनाएको छायाँ सरकार जसरी नै प्रदेश सरकारको नियमन

सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा तनाव
डडेलधुरा, १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ । अमरगढी नगरपालिका ६ छचोडाकी २६

सरकारलाई दबाब दिन सडकमा नागरिक समाज
काडमाडौं–नागरिक समाजले लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको छ। राजधानीको माइतीघरमा भेला भएका नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने माग राखेका छन । मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने,
मध्यरातमा वडा कार्यालय चोरी
राजविराज,राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।

फ्रान्स पुगेर मालिकको चाकरी गर्नु पर्दैन
हेर्नुस् कत्ती अचम्मको ? प्रधानमन्त्रीले फ्रान्समा बिप्लव लाई गोन्जालो बनाउछु भने । उनको बुद्दिले के छुट्याउन सकेन भने- गोन्जालो र साइनिङ पाथ माथिको दमनको नाइके फुजिमोरी थियो र उस्लाई सिआइएको रबर स्ट्याम्प बनाइएको थियो । मानवता

गोदावरी लगेर काकाले भतिजि ताकेपछि…….
काठमाडाैँ,स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर

पुल बनाउदा एक भारतिय मजदुरको निधन, दुई घाइते
नेपालगन्ज ,बाँके राप्ति सोनारी गाँउपालिका बिनौनमा पक्की पुल बनाउदै गर्दा एक भारतिय मजदुरको मृत्यु भएको छ । शुक्रबार पुल बनाउदै गर्दा पिल्लरबाट खसेर भारत हात्तिछप्प्पा बंगालका मनिरुल हकको मृत्यु भएको हो । त्यस्तै पुल बनाउने क्रममा

बाँकेको डुढुवामा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु
नेपालगन्ज, बाँके डुढुवा गाँउपालिका वडा नं १ खडैचामा श्रीमानले श्रीमतीलाई कुटेर हत्या गरेका छन । डुढुवा गाँउपालिका वडा नं १ खडैचामा नेहा कुमारी बडहीलाई उनका श्रीमान दिलिप बडहीले कुटेर हत्या गरेका हुन । पारिबारिक कलहबाट सुरू

