समाचार Archive

एकैपटक आधा दर्जनबढी ग्यास सिलिण्डर विस्फोट

जनकपुर,एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ ।  बिहीबार बिहान करिब ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका-२, कदम चोकस्थित गोविन्द मिष्ठान

नेपालगन्जमा एक विद्यार्थीले गरे झुन्डिएर आत्महत्या

नेपालगन्ज , बाँकेको नेपालगन्जमा गएराति एक विद्यार्थीले आत्महत्या गरेका छन। नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ स्थित नेपालगन्ज मेडिकल कलेज पछाडि रहेको आँप बगैंचामा झुन्डिएर  आत्महत्या गरेका हुन । आंपको रुखमा डोरी लगाई बर्दियाको बढैयाताल मैनापोखर घर

यसरी समातिए ५० हजार घुससहित त्रिविका सहायक डीन

काठमाडौं,त्रिभुवन विश्व विद्यालय अन्तर्गतकाे विज्ञान संकायका सहायक डीन अख्तियारको फन्दामा परेका छन् । कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डीन डा शम्भु प्रसाद पटेललाई ५० हजार घुस

आर्थिक वर्ष २०७६/०७७ को योजना तथा कार्यक्रम छनोटका लागि वडा भेला सम्पन्न

नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को आर्थिक वर्ष २०७६र०७७ को योजना तथा कार्यक्रम छनोट गर्नका लागि आज वडा भेला सम्पन्न भएको छ ।वडामा कुन कुन योजना लाई प्राथमिकतामा पार्ने, वडाका समस्याहरु के के छन्, आर्थिक

१८ किलो अफिमसहित चारजना पक्राउ

नेपालगन्ज,नेपालगञ्ज । बाँके प्रहरीले नेपालगञ्ज–२२, पुरैनीबाट १८ किलो पाँच सय ग्राम अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ठूलो मात्रामा अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउन सुगर बनाउन प्रयोग गरिन कच्चा पदार्थ

कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक डल्फिन एच.एम.आइ.एस प्रणाली जडान

सुर्खेत- सुर्खेत बिरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक व्यवस्थापकीय सूचना प्रणाली डल्फिन एच.एम.आइ.एस जडान गरिएको छ ।  बिरेन्द्रनगर स्थित ६ नं प्रदेश अस्पतालमा  सोे सफ्टवेयर जडान गरिएको हो। नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा

भारतिय प्रहरीको अछाम प्रवेश, नेपालको सार्वभौमिकता माथिको हस्तक्षेप : नेमकिपा

अछाम, भारतिय प्रहरी अछाम प्रवेश गरेको भन्दै नेपाल मजदुर किसान पार्टी अछामले आपत्ती जनाएको छ । नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष झंकर वहादुर शाहीले बुधवार एक विज्ञप्ती जारी गर्दै नेपाल जस्तो स्वतन्त्र, सार्वभौम देशमा युनिफम

संसदमा जनार्दन शर्माको आक्रोश – ‘रुकुमको बजेट पनि झापा र धनुषा लगियोस्’

कठमाडौं, सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले रुकुमका लागि छुट्याइएको बजेट प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजान माग गरेका छन्। बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र

जनआन्दोलनको झल्को दिने गुठी आन्दोलन

काठमाडौं,सरकारविरुद्ध माइतीघर मण्डलामा विशला प्रदर्शन भइरहेको छ । सरकारले मंगलबार गुठी विधेयक फिर्ता लिएपनि संघर्षरत गुठी पक्षधरहरुले विशाल प्रदर्शन गरेका हुन् । सरकारको नियत खराब भएको भन्दै फेरि उक्त विधेयक अगाडि बढाउने शक्ने भन्दै विरोध प्रदर्शन

नेकपाका सांसदद्वारानै मन्त्री महासेठको राजीनामा माग

काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही