समाचार Archive

अखिल (क्रान्तिकारी) बाँकेद्धारा असार ६ गते शैक्षिक हड्ताल घोषणा
नेपालगन्ज,बाँके,बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट अखिल (क्रान्तिकारी)ले अषाढ ६ गते शुक्रबार आम शैक्षिक हड्ताल आव्हान गरेको छ । संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैह्रन्यायीक गिरफ्तारीको बिरोधमा १ दिने आम शैक्षिक हड्ताल आव्हान गरेको हो । वर्तमान
स्थानीय तहमा एनजीओलाई कार्यक्रम गर्न रोक
काठमाडाैँ,सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम संचालन गर्न प्रतिबन्ध लगाउने बताएका
प्रहरी र बिप्लवका कार्यकर्ताबिच भिडन्त, सर्लाही इन्चार्ज मारिए
सर्लाही,प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाको सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्। जिल्लाको लालबन्दीमा प्रहरीसँग गोली हानाहान हुँदा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका हुन्। इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीसँग विप्लवका कार्यकर्ताको झडप भएको बताइएकाे हाे

सैनामैनामा आफ्नै छोराले जलाए आमा बस्ने घर
बुटवल,बिहिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घर जलाइदिएका छन् । सो नगरपालिका–१ की कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले जलाएर नष्ट पारिदिएका हुन् । घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख

यसकारण फेरि जाग्नुपर्छ रामारोशन !
वर्तमान नेपालको राजनैतिक, सामाजिक र साँस्कृतिक आन्दोलनका हरेक कालखण्डमा आफ्नो अतुलनिय योगदान दिदै आएको रामारोशन यतिखेर फेरि अर्को निर्णायक आन्दोलनको पर्खाइमा छ । प्रकृतिले भूस्वर्गको अनुपम वरदान दिए पनि उसको सुन्दरता र ईमान्दारीताको बुँई चढेर ठालु

विज्ञापन बजारमा कालो बादल, रोजगारीमा धक्का
नेपालको नयाँ विज्ञापन नीतिका कारण प्रत्यक्ष रुपमा प्रसारण र केबल क्षेत्रमा कार्यरत लाखौको रोजगारी गुम्ने देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले नेपालको जनसंख्या झण्डै ३ करोड र घर संख्या करिब ५० लाख रहेको जनाएको छ ।
बजेटपछि मन्त्रिमण्डल हेरफेर हुन्छ : प्रचण्ड
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरिएको बजेट पारित भएपछि मन्त्रिमण्डलमा केही हेरफेर हुने जानकारी दिनुभएको छ । बजेटपछि प्रधानमन्त्रीले मन्त्री परिवर्तन गर्ने उहाँले

सासु– ससुराको हेरचाह गरेको भन्दै ‘असल बुहारी’ सम्मानित
पाल्पा,उमरे ढल्कँदो अवस्थामा रहेका आफ्ना सासु–ससुराको राम्रोसँग हेरचाह गरेको भन्दै १७ जना बुहारी सम्मानित भएका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ‘असल बुहारी’ भन्दै १७ जना महिलालाई सम्मान गरेको हो ।
यसकारण बुद्ध एयरको सन्ध्याकालीन उडान स्थगित
सुर्खेत, जिल्लाबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ । असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो । काठमाडौंका लागि बिहान र साँझ २ पटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु

उत्तर कोरिया पुगे चिनियाँ राष्ट्रपति शी जिनपिङ
एजेन्सी,चीनका राष्ट्रपति शी सि जिनपिङ बिहीवार उत्तर कोरियाको ऐतिहासिक भ्रमणका क्रममा राजधानी प्योङयाङ पुगेका छन् । शी र उत्तर कोरियाका नेता किम जोङ–उनबीच आणविक मुद्दा र संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्धका विषयमा कुराकानी गर्नेछन् । विगत १४

