समाचार Archive

अछामका १२ वटा वडा कार्यालयमा विप्लवको तालाबन्दी
अछाम ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो। मंगलसेन नगरपालिका र रामाराेशन गाउँपालिकाको बिभिन्न वडामा तालाबन्दी गरेकाे

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार
काठमाडौ, राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ

यसरी गरे सांसदहरुले भारतसामु झुकेकै भन्दै प्रधानमन्त्रीको आलोचना
काठमाडौं, भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारबाटै यस्तो
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौँ ,काठमाडौं र काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा धक्का महसुश गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्पको केन्द्रबिन्दू कहाँ र कति रेक्टर स्केलको हो केहीबेरमा

७२ वर्षपछि पाकिस्तानमा खुल्यो हिन्दू मन्दिर
इस्लामावाद-७२ वर्षअघिदेखि बन्द रहेको पाकिस्तानको एक हिन्दू मन्दिर खुलेको छ । पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोट शहरमा रहेको शावला तीजा सिंह हिन्दू मन्दिर खुलेको हो । उक्त मन्दिर सन् १९४७ यता बन्द थियो । प्रधानमन्त्री इमरान खानको

पर्साको सुशील वनस्पति प्रालिमा भिषण आगलागी
पर्सा । पर्साको वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति प्रालिमा (शनिबार) बिहान करिब ३ बजे आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले
विप्लवको कार्यदिशा रहस्यमय : वैद्य
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपालाई राजनीतिक व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्। उनले मूठभेडको नाममा विप्लवका नेता तथा कार्यकर्ताको हत्या समेत भएको भन्दै उनीहरुप्रति राजनीतिक व्यवहार गर्न

भारतीय दबाबमा बिषादी परीक्षणको निर्णय फिर्ता
काठमाडौं । सरकारले भारतीय दूतावासको दबाबमा आयातित तरकारी तथा फलफूलको बिषादी परीक्षणको निर्णय फिर्ता लिएको छ । आयात प्रतिस्थापन र स्वदेशी उत्पादन बढाउन भन्दै शुरु गएिको बिषादी परीक्षण भारतीय दूतावासको दबाबमा दुईसातामै फिर्ता लिइएको हो ।

क्यालिफोर्नियामा शक्तिशाली भूकम्प
लस एन्जल्स,अमेरिकाको क्यालिफोर्निया राज्यमा पुनः शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको लस एन्जल्स शहरबाट २४० किलोमिटर टाढा रहेको रिजक्रेस्ट शहरनजिक ९०० मिटरको गहिराइलाई केन्द्रविन्दु बनाएर ७.१ म्याग्निच्यूडको भूकम्प भएको हो । गत बिहीबार पनि सोही क्षेत्रमा

यसकारण दुई घण्टा कार्यकक्षमै थुनिए वडाध्यक्ष
काभ्रेपलान्चोक- बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन् । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रकै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखेको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्षमै थुनेका हुन् । स्थानीयले

