समाचार Archive
लागूऔषधसहित नागढुङ्गाबाट दुईजना पक्राउ
काठमाडौँ, महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको

प्रधानमन्त्री ओलीलाई लाग्यो झाडा पखाला !
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई झाडा पखाला लागेको र प्राथामिक उपचारसहित सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बताइएको छ । प्रधानमन्त्री अस्वस्थ्य भएका कारण सार्वजनिक कार्यक्रम, राजनीतिक भेटघाट र सिंहदरबारस्थित कार्यालयका सबै

सरकारी खर्चमा नहुने भयो आइफा अवार्ड !
काठमाडौँ,विवाद चर्किएपछि सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डमा सरकारी खर्च गर्ने ‘निर्णय’बाट पछि हट्ने भएको छ । अर्थात अवार्डका लागि सरकारले गर्ने भनिएको झण्डै एक अर्व रुपैयाँ खर्च नगरिने भएको छ । यद्यपी यसबारे सरकारले
एसईई पुरक परिक्षाको समय तालिका सार्वजनिक
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ असार १४ गतेको निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षमा नियमित समुह बाट सम्मिलित भई बढीमा दुई विषय सम्म सैद्धान्तिक तर्फ

एसीसी यू–१९ क्रिकेट : नेपालको जीत, चीन १० विकेटले पराजित
काठमाडौं : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनविरुद्ध शानदार जीत दर्ता गरेको छ। आज विहान भएको खेलमा चीनलाई नेपालले १० विकेटले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३ ओभर १ बलमा सबै विकेट गुमाउँदै
अछाममा बस दुर्घटना : १५ जना घाईते
अछाम, अछामको साफेबगर नगरपालिका वडा न. २ अन्तर्गत पर्ने झकालेमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा १५ जना घाईते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगर बाट बाजुराका

यसरी सिंहदरवारको गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी
काठमाडौं, काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो

सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन
काठमाडौं, भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो

दलितका नाममा आएको सोलार गैर दलितलाई…!
जाजरकोट, जाजरकाेटकाे कुशे गाउँपालिकामा दलितका नाममा आएको सोलार गैर दलितलाई बितरण गरिएकाे पाइएकाे छ । गाउँपलिकाका बिभिन्न वडाका करिब ३ सय दलित तथा बिपन्न परिवारलाई निशुल्क रूपमा आएको सोलार सेट पार्टी समर्थकहरूलाइ मात्रै बितरण गरिएकाे हाे ।
घुस लिएको आरोपमा सब इञ्जिनियर पक्राउ
काभ्रे, शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेलका सब इञ्जिनियर घुस लिएको आरोपमा पक्राउ परेका छन्। १ लाख ५० हजार घुस लिएको आरोपमा सब इञ्जिनियर धनवीर भगवतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो। घुस

