समाचार Archive

शताब्दीकै उत्कृष्ट खेलाडी मेस्सी
एजेन्सी,अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा खेलाडीको
कार्तिक १३ गते सार्वजनिक विदा
काठमाडौं, सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं उपत्यकाका

यौनिक अल्पसंख्यकहरु यौन शोषणको चपेटामा राज्यले बिभेद गरेको गुनासो
काठमाडौं । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका ब्यक्ति भएका कारण नै आफुहरु यौन शोषणका शिकार हुनु परेको कुरा कार्यक्रममा सहभागी भएका एक महिला समलिंगी रन्जना कार्की नाम परिवर्तनले बताइन । फरक यौनिकताको कारणले आफुले प्रष्ट रुपमा
उजुरी गर्दैनौं,राजनितिक हिसाबले प्रतिवाद गछौं – नेता आचार्य
सत्तारुढ नेकपाका युवा नेता तथा केन्द्रिय सदस्य निरज आचार्यले विप्लव नेकपाका कार्यकर्ताको नाममा किटानी जाहेरी नगरेर बैचारिक तथा भौतिक प्रतिवाद गर्ने बताएका छन् । बिहिबार जिल्ला सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता आचार्यले यस्तो बताएका

जुन कार्यक्रमले झल्झल्ती जनयुद्ध सम्झायो
यतिबेला बिगत सम्झीरहेछु । भन्दा पत्यार नलाग्ला कहिलेकाँहीका बिगतका सम्झना पनि बहुत अपत्यारीया हुन्छन । हो त्यस्तै अपत्यारीको बिगत सम्झेर कहलिरहेछु । यो लेख्दै गर्दा मेरो उमेर जस्तै समय पनि जवान हुदैछ । हो युवा

महराले भने, म नेकपाको साधारण सदस्य समेत होइन,पार्टीको निर्देशन किन मान्ने
काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै पार्टीको साधारण सदस्यसमेत त्याग गरेको बताउँदै उनले आफू नेकपामा नभएकाले राजीनामा नदिने बताएका
३९ शवले भरएिको ट्रक सहित २५ वर्षीय ड्राइभर पक्राउ
एजेन्सी । लण्डन स्थित एसेक्स शहरमा हिजो( बुधबार) एक ट्रक (लोरी कन्टेनर) भित्र ३९ शव भेटिएको एसेक्स प्रहरी कार्यलयले जनाएको छ । ग्रेजको वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै एक ट्रकमा शव भेटिएको हो । पुलिसका अनुसार आपतकालीन

आलम प्रकरण : रातारात सरुवा गरिएका प्रहरी निरिक्षकको बयान
काठमाडौं, दर्जनौ मानिसको हत्या र प्रमाण समेत नष्ट गर्ने काम भएको रौतहटको राजपुर–फरहदवा वम विष्फोटका विषयमा बयान लिन त्यहाँका तत्कालिन सुरक्षा इञ्चार्ज प्रहरी निरिक्षक इन्द्र सुवेदीलाई बयानका लागि डाकिएको छ । नेपाली कांग्रेसका सांसद तथा तत्कालिन

पूर्वसांसद साहले बिकलांग बच्चा घर लगिन्, अस्पतालविरुद्ध १० करोडको मुद्दा
काठमाडौं, उच्च अदालत पाटनको आदेशपछि भैसेपाटीमा रहेको मेडिसीटि अस्पतालबाट पूर्वसांसद गायत्री साहले आफ्नो बच्चा घर लगेकी छन् । तर अस्पतालको लापरपाहीका कारण बिकलांग बच्चाको जन्म भएको र जीवनभर खर्च गर्नुपर्ने अवस्थामा पुर्याएको भन्दै अस्पतालविरुद्ध १० करोड

प्रधानमन्त्री ओली अजरबैजान तिर प्रस्थान
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गरेका हुन् । त्यस अवसरमा

