समाचार Archive

सिमा नाकामा कडाई गर्न बाँकेका बिभिन्न ४ स्थानमा चेक पोष्ट

नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले सिमानाकाको चेकजाँचलाई कडाई गर्न ४ स्थानमा चेकपोष्ट स्थापना गरेको छ । कोरोना महामारीको सम्भावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न र भारतिय सिमाबाट हुन सक्ने संभावित आवतजावत रोक्न बिभिन्न ४ स्थानमा

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता

काठमाडौं, बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको

चिर्पटले टाउकामा हानेर पतिको हत्या

प्युठान, प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५

भारतमा कोरोनाका कारण ४ सय ५२ जनाको मृत्यु

काठमाडौं । भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु भएको छ । परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार ४५२ जनाको मृत्यु भएको भारतमा १३ हजार ८३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै

लकडाउन अनुगमनमा कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी

सुर्खेत, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले लकडाउनको अनुगमनमा निस्केका छन् । सुर्खेतको छिन्चुमा रहेको क्वारेन्टाइन पनि अनुगमन गरेका छन् । त्यसैगरी मन्त्री भण्डारीको पहलमा बीच बाटोमा अलपत्र परेका नागरिकका उद्दार गरिएको छ ।

जन्मथलो हिडेकाहरुलाई ‘डण्डा’ लगाएर रोक्ने सरकारी तयारी !

काठमाडौं, शहरमा खानबस्न समस्या भएपछि जन्मथलो हिडेकाहरुलाई रोक्ने सरकारले तयारी गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यो तयारी भएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिहरुसँग छलफल पछि

लुकेर बसेको अबस्थामा घुस्की मस्जिदबाट ६ विदेशी फेला

काठमाडौँ,  सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली

बेलायतमा ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ संक्रमित५ हजार

काठमाडौं,  बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ८४७ जनाको मृत्यु भएको छ ।  एकैदिन ५ हजार ५९९ नयाँ संक्रमित फेला परेका छन् । शनिबार बिहानसम्म १

भारतमा ज्यान गुमाउनेको संख्या ४८६ पुग्यो ,संक्रमितको संख्या १४ हजार ३५२

काठमाडौं,भारतमा  कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ ।कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै

चीनमा २४ घण्टा भित्र १ हजार २९० को मृत्यु

काठमाडौं,कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो । यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार