समाचार Archive

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि, हेर्नुस कुन पालिकामा कति
नेपालगन्ज, बाँकेका विभिन्न पालिकाहरुमा गरेर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । भेरी अस्पतालमा रहेको प्रयोगशालामा थप १६ जनामा

सोती हत्याकाण्ड : चार दिनपछि भेटियो लोकेन्द्र सुनारको लास
जाजरकाेट, चार दिनदेखि भेरी नदीमा बेपत्ता भएका भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको लास बुधबार फेला परेको छ । स्थानीय गाउँले, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले सुनारको लास फेला पारेका हुन् । भेरी नगरपालिका–१३

वन समुहका अध्यक्षले मनाेमानी रूख कटान गरेकाे भन्दै उजुरी
दाङ, दाङकाे तुलसीपुर ७ मा रहेको धारपानी सामुदायिक वन समुह विरुद्ध डिभिजन वन कार्यालय दाङमा उजुरी परेको छ । वन समुहका अध्यक्षले रुख कटानमा मनोमानी गरेको, सिमासार क्षेत्र जोखिममा पर्ने गरी सालका रुख काटिएको र आर्थिक

फौजी किराको प्रकोप देखिएपछि गाउँपालिकाले दियो किसानलाई औषधी
भालुवाङ, दाङको राप्ती गाउँपालिका क्षेत्रमा लगाइएको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिन थालेपछि राप्ती गाउँपालिकाले त्यसको नियन्त्रण गर्न सुरु गरेको छ । प्रशस्त मात्रामा मकै खेती रहेको वडा नं १, २, ४, ५ र ९ मा

ट्रक एकआपसमा ठोक्किदा २ जना गम्भीर घाइते
देेउखुरी, दाङमा ट्रक एक आपसमा ठोक्किदा २ जना गम्भीर घाईते भएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानीमा बिपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दिँदा पश्चिमबाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ६२८७ नम्बरका

दाङ क्वारेनटाईनमा बसेका एकजना बिरामी स्वास्थ्य अवस्था गम्भीर
दाङ, दाङमा क्वारेन्टाइनमा बसेका एक जना व्यक्तिको स्वास्थ अवस्था गम्भीर देखिएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक बिद्यालयको क्वारेनटाईनमा बसेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर देखिएको हो । त्यसरी गम्भीर बिरामी हुनेमा राजपुर
आजै ११४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६
काठमाडौं, आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो हालसम्मकै एकदिनमा देखिएको उच्च संख्या

दाङमा पहिलो पटक एकैदिन १५ जना कोरोना संक्रमण
दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही

मन्त्रीले नै लिपुलेकलाई विवादित क्षेत्र भनेपछि…
धनगढी, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले लिपुलेकलाई विवादित क्षेत्र भनेर अभिव्यक्ति दिएपछि बुधबारको प्रदेश सभा बैठक अवरुद्ध भएको छ। मन्त्रीको अभिव्यक्तिप्रति विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादीले

कार्यसूचिबाट हटाइयो संविधान संशोधन सम्बन्धी विधेयक
काठमाडौँ , नेपालको नयाँ नक्सासहितको निशान छाप बनाउन सरकारले संसदमा दर्ता गरेको संविधान संसोधन विधेयक आजको संसदको कार्यसुचीबाट हटेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले दिएको जानकारीअनुसार विधेयक आजको संसदको सम्भावित कार्यसुचीमा राखिएको भएपनि अन्तिम

