समाचार Archive
भारतमा कोरोनाको संक्रमणबाट ४ हजार ३४९ को मृत्यु
काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३४९ जनाको मृत्यु भएको छ । एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको हो ।
सकियो बालुवाटारमा बसेको सर्वदलीय बैठक, लागेन केहि टुंगो
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा सीमा समश्यालाई लिएर बसेको सर्वदलीय बैठक लगभग बिना सहमति टुङ्गिएको छ । मंगलबार साँझ ५ बजेदेखि बसेको सर्वदलीय बैठक राति आठ बजे सकिएको हो। बैठकमा सहभागी सबैको सहमति भए
‘विपन्न र जोखिममा परेकालाई शुल्क लिएर र्यापिड परीक्षण नगराउनू’ :सर्वोच्च
काठमाडाैँ, सर्वोच्च अदालतले विपन्न तथा जोखिममा रहेका नागरिकका लागि शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ

सोति हत्याकाण्ड : घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने
जाजरकाेट , रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ । दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारलाई उचित राहत दिने बताएका हुन् । घटनाको छानबिन गर्न

उकाली ओराली गर्दै आफ्नै गाउँ फर्कि आँए
कालिकाेट, कालिकाेटका बिभिन्न स्थानीय तहले भारतमा अलपत्र परेका नागरिकहरूकाे उद्भार गरेका छन । पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका लगायतका निकायले उद्भार गरेका हुन । सरकारको बिशेष पहलमा उनिहरुलाइ भित्रिएका हुन । एक साता यता भारतका विभिन्न शहरबाट

दाङकाे गढवामा दुई जनामा आरडीटी रिपोर्ट पोजेटिभ
भालुवाङ, दाङ-देउखुरीको गढवामा २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । गढवा गाउँपालिका वडा नम्बर १ स्थित जेठान गाउँको लक्ष्मी सामुदायिक वन उपभाेक्ता समूहकाे क्वारेन्टाइनमा बसेका सोही वडाका २३ वर्षीया महिला र ३१ वर्षीय पुरुषमा र्यापिट

सामाजिक दुरी कायम गरेर भालुवाङमा मनाइयो १८ औं इच्छुक स्मृति दिवस
दाङ , पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुकको आज साेमबार १८ औं स्मृति दिवस मनाइएकाे छ । कोरोना संकट र लकडाउनका बाबजुट सामाजिक दुरी कायम गरेर इच्छुकस्मृति पार्क निर्माण समिति भालुवाङकाे आयाेजनामा राप्ती उद्योग बाणिज्य संघ

प्रबिधिको कमाल नेपालबाट अमेरिका न्वारन
देउखुरी, सोमवार बिहान नेपालको ८ बज्दै थियो भने अमेरिकामा बेलुकाको ७ बज्दै थियो । कोरोना भाइरसको लकडाउनले गढवा बजार शुन्यप्रायः थियो । गढवाका स्थानेश्वर पौडेलको घरमा शुुभकार्य चल्दै थियो तर पण्डित बाहेक अन्य इष्टमित्र र आफन्त

पत्रकार कृष्णसेन इच्छुकको १८औं स्मृति दिवस, भएन औपचारिक कार्यक्रम
दाङ, पत्रकार एवं प्रगतिशिल साहित्यकार कृष्णसेन इच्छुकको १८ औं स्मृति दिवस । उनको हत्या भएको आज ठीक १८ वर्ष पुगेको छ । इच्छुकलाई २०५९ साल जेठ ६ गते गिरफतार गरी जेठ १३ गते महेन्द्र पुलिस क्लवमा

मकैमा अमेरिकन फौजीकिराको प्रकोप, किसान चिन्तित
देउखुरी, दाङमा लगाईएको मकै खेतीमा अमेरीकन फौजीकिराले आक्रमण गर्दा किसानहरु चिन्तित भएका छन् । दाङको लमही, घोराही, तुलसीपुर लगायतका ठाँउमा किसानले रोपेको मकैमा उक्त किराको प्रकोप देखिएको छ । यसपालि समयमै पानी परेर मकै रोपेका किसानहरु

