समाचार Archive

अछाममा पहिलो पटक ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण
अछाममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको चौरपाटी गाँउपालिकाका ३३ बर्षिय पूरुषमा कोरोनाको संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ति पुरुषमा कोरोनाको संक्रमण देखिएको पुष्टी भएको अस्पतालले जनाएको छ ।

थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८११ पुग्यो
काठमाडौं , काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ । पछिल्लो पटक साँझ ६ बजेर १५ मिनेटमा स्वास्थ्य तथा

बन्दा बन्दिमा अनिन्द्राले सतायो ! कसरी मुक्ति पाउने ?
लकडाउन शुरु भएपछि निदाउन गार्हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनो परामर्शका लागि फोन गर्न थालेका ।

कोरोना बिरामीले भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल
दाङ , दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा काेराेना बिरामीले भरिएकाे छ । ५० जना राख्न सक्ने क्षमता रहेकाे उक्त अस्पतालमा अहिले ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सबैभन्दा धेरै दाङका ३३ जना, बर्दियाका
कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २३३
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप ३५ जना कोरोना संक्रमण पुस्टि भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनमा पुस्टी भएकाे हाे । यससँगै कर्णालीमा संक्रममितको

घाेराहीमा मात्रै ९ जनामा काेराेना संक्रमण, दाङमा कोरोना संक्रमितकाे संख्या ४३
दाङ, जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साेमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा दाङको घाेराही उपमहानगरपालिकामा मात्रै ९ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत प्रतिष्ठानले जानकारी दिएको छ । जसमा घाेराही

बाँके दुर्घटनाका सबैको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं, आइतबार राति बाँकेमा भएको दुर्घटनामा मृत्यु भएका र घाइते सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। मृत्यु भएका १२ र घाइते २१ गरी ३३ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८
काठमाडौं, बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

नेपालगन्जमा अलपत्र डोल्पाकी दुई बृद्धालाई जापान बस्ने मिञ्जु र मञ्जुको सहयोग
नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई बृद्धालाई जापान बस्ने मिञ्जु लामा र मञ्जु गुरुङले सहयोग गरेकी छन् । उनिहरुले नगद रु ५ हजार सहित चामल नुन, तेल, दाल राहत स्वरूप उपलब्ध गरेकी हुन । उनिहरुले जापानबाट

सोती हत्याकाण्डको अनुसन्धानमा सीआईबी
जाजरकाेट, रुकुमपश्चिमको चौरजहारी घटनाको छानविनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि सक्रिय भएको छ। घटनाको अनुसन्धानको जिम्मेवारी सीआईबीलाई पूर्ण रुपमा नदिइए पनि अनुसन्धानमा सीआईबीको टोलीले सहयोग गर्नेछ। सीआईबीका प्रमुख सहकुल थापाका अनुसार घटनाको छानविनमा सीआईबीले ‘टेक्निकल’ सहयोग

