समाचार Archive

दुई प्रहरीसहित कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना
सुर्खेत. पछिल्लो समय कर्णालीमा कोरोना संक्रमणले तिब्र रुप लिएको छ । कर्णालीमा थप ४३ कोरोनामा संक्रमण पुष्टि भएको छ। जुम्लाका दुई जना प्रहरीसहित ४३ जनामा पनि संक्रमण देखिएको हाे । जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत २७ र
क्वारेन्टाइनमा रहेका सबैलाई निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई अविलम्ब पीसीआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु
दाङ, दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको हो । कोरोना विशेष
दाङ मन्दिप हत्याका अभियुक्तहरु तुलसीपुरमा सार्वजनिक
दाङ, दाङमा मन्दिप भुजको हत्यारालाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । तुलसीपुर ९ अटोभिलेज स्थित रेडियटर मर्मत पसल सञ्चालक समेत रहेका २८ बर्षीय भुजको उनकै साथीहरु मिलेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित, दाङमा संक्रमितको संख्या ३४
भालुवाङ, दाङकाे गढवामा क्वारेन्टाइनमै खटिएका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखीएको छ । गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लगिएको गढवा गाउँपालिका

वडाध्यक्षले गरे क्वारेण्टाइनमा पिपिइ सहित स्वास्थ्य सामाग्री वितरण
भालुवाङ, कोभिड १९ को महामारीले देश तथा बिदेशबाट आएर क्वारेण्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, ब्यवस्थापक र क्वारेण्टाइनमा रहेका नागरिकहरुलाई गढवा गाउँपालिकाका बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडाअध्यक्ष प्रकाश भण्डारीले

असार १ बाट पठनपाठन सुचारु गर्न शिक्षा मन्त्रालयको आह्वान
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति विज्ञप्ति जारी गर्दै मन्त्री पोखरेलले लामो समयसम्म पढाई अवरुद्ध भएका कारण
यी हुन् कोरोना संक्रमणबाट आजसम्म ज्यान गुमाउने ८ जना
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट आजसम्म ८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख र बाजुराका १-१ जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा ६ पुरुष

देउखुरीमा घाइते रतुवाको उद्दार
भालुवाङ, घाइते रतुवाको देउखुरीमा उद्दार गरिएको छ । देउखुरी डिभिजन वन कार्यालय लमहीले घाइते अवस्थामा रहेको एक रतुवा मृगको उद्दार गरेको हो । दाङ देउखुरीको राप्ती गाउँ पालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनमा कुकुरले
राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाका १ जना सहित दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अाइतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिअार परिक्षणमा दाङको राप्ती गाउँपालिकामा १ जना,लमही नगरपालिकामा १ जना, तुलसीपुर

