समाचार Archive

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६५७

सुर्खेत, कर्णाली प्रदेशका थप १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुुष्टि भएको छ। यो सहित कर्णाली प्रदेशमा संक्रमितको कुल संख्या ६५७ पुगेको छ। प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा दैलेखका

मध्यरातमा एम्बुलेन्सले बाटोमै शव छोडेर भागेपछि …

सुर्खेत, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले  बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउने बित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले

देउखुरीको राप्ती नदीमा ४ वटा स्काभेटरमा आगजनी

भालुवाङ, दाङ देउखुरी स्थित राप्ती नदीमा ४ वटा स्काभेटर माथि आगजनी भएको छ । गढवा गाउँपालिका वडा नम्बर-१ जेठान स्थित राप्ती नदी बगरमा रोकेर राखेको बज्रगुरू – कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा २ क ३१४८,

देउखुरीमा एक सय वेडको आइसोलेसन वार्ड निर्माण हुँदै,

भालुवाङ,  दाङकाे देउखुरीमा यतिबेला एक सय बेडकाे आइसुलेशन निर्माण कार्य धमाधम अगाडि बढाइएकाे छ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन वार्ड धमाधम बनाईदै गरिएकाे हाे । जेठ २८ गते

काठ चिर्ने हतियारले श्रीमानको हत्या

सल्यान , सल्यानमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति साढे ८

सप्तरीको एउटै गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण

सप्तरी,   सप्तरीको एउटै गाउँपालिकाका १६ जनामा आज (सोमबार) कोरोना संक्रमण पुष्टि भएको छ । बिहुल गाउँपालिकामा नयाँ १६ संक्रमित थपिएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । गाउँपालिकाका वडा नम्बर ५ का ७ जना, वडा

प्रदेश-२ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, प्रदेश–२ को तीन जिल्लामा आज (सोमबार) विहानै थप १९ जना कोरोना संक्रमित फेला परेका छन् । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल

पोखरामा कोरोनाले ६० वर्षीय पुरुषको मृत्यु

पाेखरा, पोखरामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।  पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा रहेका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार काेराेना संक्रमणका

४ महत्वपूर्ण मन्त्रालय सचिवविहीन

काठमाडौं, सरकारका नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख भूमिकामा रहेका ४ वटा मन्त्रालय सचिवविहीन बनेका छन् । कोभिड–१९ का कारण उत्पन्न संकट समाधान गर्न मन्त्री, सचिव तथा अन्य कर्मचारीले रातदिन काम गरेर परिणाम निकाल्नुपर्ने समयमा

बिभिन्न माग राख्दै जनमत पार्टी बाँकेले बुझायो ६ बुंदे ज्ञापनपत्र

नेपालगन्ज, जनमत पार्टी बाँकले ६ बुंदे मागसहित ज्ञापनपत्र बुझाएकाे छ  । लामो समय कोरोना भाइरसको कारण मारमा परेकाहरुको लागि  जिल्ला प्रशासन कार्यालय बाँकेमा जनमत पार्टीले ६ बुंदे मागसहित ज्ञापनपत्र बुझाएको हो । आइतवार जनमत पार्टीले बाँकेका