समाचार Archive

कर्णालीमा ६ जनाले जिते कोरोना

सुर्खेत, कर्णाली प्रदेशमा शुक्रबार पहिलो पटक ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्। प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखका एक र सुर्खेत ५ जना गरी ६ जनाले कोरोना संक्रमणमुक्त भएका

बाँकेमा जिल्ला प्रशासनको पूर्ववत निर्णय खारेज, फेरि लकडाउनमा कडाई

नेपालगन्ज,  बाँकेमा फेरि लकडाउनमा कडाई हुने भएको छ । जिल्ला प्रशासन कार्यलय बाँकेले आज एक सुचना जारी गरी पूर्ववत निर्णयलाई खारेज गर्दै लकडाउनलाई कडा पारिने बताएको हो ।  स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको

उच्च अदालत तुलसीपुरले अब थुनछेक तथा सुनुवाई गर्ने

दाङ , दाङकाे उच्च अदालत तुलसीपुरले विभिन्न मुद्धाको थुनछेक तथा सुनुवाई गर्ने भएको छ । शुक्रवार बसेको बार र बेन्चको बैठकले विभिन्न निवेदन, प्रतिवेदन, रिट निवेदन र पुनरावेदन मुद्धा दर्ता तथा सुनुवाई गर्ने निर्णय गरेको छ

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ११

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् । उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनी क्‍वारेन्टाइनमा १४ दिन बसेर

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८

हुम्ला र जाजरकोटसहित कर्णालीमा एकै दिन १०० जनामा कोरोना संक्रमण

सुर्खेत, कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेशले शुक्रबार दिउँसो सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०० संक्रमित थपिएका हुन् ।  दैलेखमा यसअघि दुई सय १८

कुशेका ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ

जाजरकोट, जाजरकोटको कुशे गाँउपालिकामा ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार  कुशेको पाँचकाटिया क्वारेन्टाइनबाट पठाइएकाे कोरोनाको पिसिआर  स्वाब परीक्षण  रिपाेर्ट नेगेटिभ  आएको हाे ।  कोरोनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरेर १२

समाचार प्रभाव : दाङको तीन ठाउँमा दुई सय बेडको आइसोलेशन निर्माण

दाङ, दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा विरामीको चाप बढे सँगै बिरामी राख्ने ठाउँ नभएपछि दाङका तीन स्थानमा आइसोलेशन निर्माण गरिएको छ । दाङको देउखुरी स्थित राप्ती गाउँपालिकामा एक सय बेड, बंगलाचुली गाउँपालिकामा ५० बेड र तुलसीपुर उपमहानगरपालिकामा

अब भालुवाङ र सिसहनियाँका पसल हप्ताको ३ दिन खुल्ने

भालुवाङ, दाङमा आंशिकरुपमा अन्य पसलहरु पनि खुल्ने भएपछि देउखुरीकाे राप्ती उद्योग बाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग वाणिज्य संघले पनि अाफ्ना कार्यक्षेत्र भित्रका बजार शुक्रबार देखि हप्तामा ३ दिन खुलाउने भएको छ । विगत लामो समय

भोजपुरमा ५ जनामा कोरोना संक्रमण

भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। उनीहरुको उमेर १७,१९,२९,३०,३२ वर्षका रहेका छ । उनीहरु भारतबाट रुपन्देन्हीको सुनौली नाका हुदै १३ गते भोजपुर आएको आइपुगेका हुन । सबै जना षडानन्द नगरपालिकारहेका