समाचार Archive

रुकुमको एक मतपेटिकामा एसिड आक्रमण
रुकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय मावि मतदान केन्द्र ‘ख’ को समानुपातिक तर्फको मतपेटिकामा एसिड आक्रमण भएको छ।उक्त मतदान केन्द्रका निर्वाचन अधिकृत कृष्ण शर्माका अनुसार समानुपातिक तर्फको मतपेटिकामा अज्ञात व्यक्तिले एसिड हालेका हुन्।एसिड

भोट हाल्ने सपना यसपालि पनि अधुरै !
हिमाली जिल्ला हुम्लाको दुर्गम बस्ती मासपुुरका मतदाताको मत हाल्ने रहर यसपालि पनि अधुरै रहने भएको छ। सदरमुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने सो गाउँमा १६ घरधुरीका ४८ जनामध्ये अधिकांश मतदाता मतदान गर्नबाट वञ्चित हुने भएका हुन्।

केन्द्रीय कारागारबाटै कैदी फरार
केन्द्रीय कारागार सुन्धाराबाट मंगलबार एक कैदी फरार भएका छन् । जबर्जस्ती करणी मुद्दाका कैदी मुन्न शाही कारागारभित्रैबाट फरार भएका हुन् । २०७१ मा कैद सजाय पाएका शाहीलाई बाँके कारागारबाट २०७४ जेठ ५ गते केन्द्रीय कारागार स्थानान्तरण

बाँके प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीका सामान बरामद
बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामग्री बरामद गरेको छ । धेरैअघिदेखि त्यहाँ भन्सार छलेर ल्याइएका सामान भण्डारण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर सुटिङ सटिङका ब्राण्डेड कपडा,

अन्याय भएन र श्रीमान् ?
न्यायालय आफैंले आफ्ना मान्छेलाई नै अन्याय गर्दै गरेको परिस्थिति देखा पर्न थालेको छ । न्यायपरिषद् ऐन २०७३ मा एउटा वाक्य छ– ‘रिक्त रहेको पदमा अनिवार्य तीन महिनाभित्र पदपूर्ति गर्नुपर्नेछ ।’ त्यो बाध्यात्मक व्यवस्था हो किनकि कानुनको

रहेनन् जनकलाकार खुशिराम पाख्रिन
चितवन भरतपुरको वामपन्थी गठबन्धनकाे चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । भरतपुरमा एमाले माअाेवादीकाे वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो

कमलादीमा गोली चलाउने भारतीय ‘सुटर’ पूर्वप्रहरी
-गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनले

प्रचण्ड र माधबकाे दाेस्ती -प्रचण्डलाई हँसाउन यतिसम्म गरे माधव नेपालले
पुत्र वियोगपछि निकै ठूलो पीडामा डुबेका प्रचण्ड परिवार बिस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन

पत्रकार सम्मेलनबाटै पत्रकार प्रकाश डुम्रे गिरफ्तार
प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई गिरफ्तार गरेको छ । नेकपा एमाले र माओवादी केन्द्र रुपन्देहीले चुनावी अभियानबारे जानकारी दिन अायोजना गरेको पत्रकार सम्मेलनबाटै सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । मंगलबार बुटवलस्थित पार्टी कार्यालयमा संयुक्त रुपमा अायोजना गरेको

दरबारमार्गबाट तीन केजी सुनसहित दुई पक्राउ
दरबारमार्गबाट तीन केजी अवैध सुन सहित दुई जना पक्राउ परेका छन्। दरबारमार्ग प्रहरी वृतका डिएसपी तिलक भारतीले साँझ सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको अन्नपूर्णलाई जानकारी दिए। पक्राउ पर्नेमा ढल्कुका २४ वर्षीय मोहन महर्जन र जडिबुटीका २२