समाचार Archive

दोलखा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं,दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर सो भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का

अब देखी कोरिया जाने नेपाली कामदारको लागी सीप परीक्षणमा अनिवार्य
काठमाडौं, नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार कोरिया गएपछि डिप्रेसनको सिकार हुने गरेको पाइएकाले कोरियाले सीपलाई

प्रेममा फसाएर बन्धक बनाई ४० लाख फिरौती मागेको आरोपमा चार जना पक्राउ
काठमाडौं, व्यवसायीलाई बन्धक बनाई फिरौती मागेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । बिर्तामोडमा भाडाको फ्ल्याटमा बन्धक बनाई उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । बितौमोड–४ का २९ वर्षीय मेराज

५० वर्षको पुगेका अविवाहित महिलालाई सामाजिक सुरक्षा भत्ता
काठमाडौं, डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको

बाराको बगहीमा गोली चल्यो, एक जनाको मृत्यु
काठमाडौं,बाराको सुवर्ण गाउँपालिका-१ बगहीमा गोली चलेको छ । अज्ञात समूहको गोलीबाट एक जनाको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले लोकान्तरलाई जानकारी दिए । प्रहरीले युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको

चिरपट प्रहार गरी सहोदर दाईको हत्या
रामेछाप, सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ मा भाईको कुटाईबाट दाईको ज्यान गएको छ । शुक्रबार साँझ सामान्य घरझगडामा २७ वर्षीय भाई किरण राईले ४४ वर्षीय दाई जयप्रकाश राईलाई लठ्ठी प्रहार गरी घाइते बनाएका

खाडिचौर-दोलखा-जिरी सडकखण्ड सुधारको लागी तिन दिनको अल्टिमेटम
रामेछाप, चार जिल्लाको लाइफ लाइनको रुपमा रहेको लामोसाँघु जिरी, दोलखा, रामेछाप सडक खण्ड स्तोरन्नतीको काम यो वर्ष पनि नसकिएपछी तिन दिन भित्र सुधार गरेर यातयात सञ्चालन गर्न सहज नगरे ठेक्का तोड्ने सडक डिभिजन कार्यालयले चेतावनी दिएको

तिन महिना देखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा सुचारु
रामेछाप, रामेछाप जिल्लामा ३ महिनादेखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा पुन सुचारु भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको यो सेवा दक्ष चिकित्सकको अभावमा २०७६ बैशाख १२ गतेदेखी

५० ग्राम लागु औषधसहित नेपालगञ्ज जमुनाहबाट एकजना पक्राउ
नेपालगञ्ज,बाँके ५० ग्राम लागु औषध सहित नेपालगन्ज भण्सार जमुनाह नाकाबाट एक जना पक्राउ परेका छन । लागु औषध सहित नेपालगन्ज १२ बेलासपुरका उपेन्द्र कुर्मि चौधरीलाई ५० ग्राम लागु औषध सहित इलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ गरेकाे

खुर्कोट–घुर्मी सडक बाडिपहिरोले गर्दा एक सातापछि खुल्यो
रामेछाप, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो । करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो