समाचार Archive

अवैध भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा
बर्दिया ,बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले नियन्त्रणमा लिएको हो

नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग
काठमाडौं,नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो । प्रहरी जवानका लागि ३ हजार ५ सय ९६

नेपालगन्जमा तिज विशेष उत्प्रेरणात्मक कार्यक्रम
नेपालगन्ज, हिन्दु महिलाहरुको महाँन चाड हरिका तालिका तिजको अवसरमा मन्टेक्ष्वरी एशोसियसन बाँकेले नेपालगन्जमा महिला दिदी-बहिनीहरुलाई उत्प्रेरणात्मक कार्यक्रम गरी तिज मनाएको छ ।बाँके प्रदेश सभा एक कि सभाषद कृण्णा के.सी. नमुनाको प्रमुख अातिथ्यमा उक्त कार्यक्रम गरिएको थियोे

जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि….
एजेन्सी, काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ । उत्तरी काजकास्तानमा अवस्थित युराल्स्क गाउँकी

रवि लामिछाने पत्नी निकिताको जाहेरी लिन किन मानेन प्रहरीले ?
काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिता जिल्ला प्रहरी कार्यालय

सरकारले गर्यो १६ सचिवको सरुवा
काठमाडाैँ, सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ति सचिवहरुको सरुवा गरेको हो । हालै विभिन्न मन्त्रीहरुले सचिवहरुसँग वर्षभरी गर्ने कामका लागि करार सम्झौता गरेपनि उनीहरुको सरुवा गरिएको हो । भूमिसुधार व्यवस्था

५९ हजार घुससहित मालपोतका अधिकृत पक्राउ
पोखरा,मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको रजिष्ट्रेसन पास गर्न आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर लिएको घुससहित मालपोत अधिकृत पक्राउ परेका

जुका–चुर्नाले सतायो ? खानोस् यी ६ खानकुराहरु
एजेन्सी, हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन्

किन बढ्दैछन सम्बन्ध विच्छेदका घटना…?
एजेन्सी, दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ

एशियाकै धनीमा गनिने मुकेश अम्बानीको सफलताको रहस्य
एजेन्सी, सफलता सबै मानिसहरुको भाग्यमा लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता प्राप्त गर्ने गर्छन् ।सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरु मध्येका एक भाग्यमानी हुन् मुकेश अम्बानी । एशियाकै ५