समाचार Archive

यस्तो अजिब संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब

एजेन्सी, भन्दा पत्यार नलाग्ला दुनियाँमा यस्ता संस्था पनि छन । जसले मजदुरलाइ आफ्नो तलब आफै तोक्न दिन्छन ।  प्रायः तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब

आज पनि ग्राण्डी अस्पताल गए प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल गएका छन् । प्रधानमन्त्री ओली आइतवार(आज) विहान ९ बजेपछि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन् । डायलाइसिस गर्न का लागि उनी अस्पताल गएका हुन् । ‘डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल प्रस्थान

क्यानाडाको प्रलोभन देखाइ २३ लाख ठगी

कानेपोखरी, मोरङको कानेपोखरी–५ का २७ वर्षीय मनीष राजवंशी र २० वर्षीय मनीष कार्की क्यानाडा जाने प्रलोभनमा परी ठगिएका छन् । राजवंशी र कार्कीले गत वर्षको माघमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वार्ड नं ९ एकता बस्ती बस्ने असीम

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गरेन, विकल्प नियमित डायलासिस वा प्रत्यारोपण

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे  मिर्गौलाले राम्रोसँग काम नगरेको बताएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू गम्भीर विरामी भएको बताएका हुन् ।   मिर्गौलाले राम्रोसँग काम नगरेको

जेलरको सरुवापछि नेपालगन्जका कैदि बन्दीहरुले गरे आन्दोलन स्थगित

नेपालगन्ज,बाँके कारागारका बन्दीले जेलरको सरुवापछि आन्दोलन स्थगित गरेका छन । करिब   ३३ घण्टापछि आन्दोलन स्थगित गरेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जेलर भरतराज पाण्डेलाई जिल्ला प्रशासन कार्यालयमा तानेर पद मुक्त गरेपछि बन्दीहरुले बिहीबार बिहान ७

नेपालगन्ज गुलरिया सडकखण्डमा यसरी पल्टियो यात्रुबहाक बस

नेपालगन्ज,बाँके नेपालगञ्ज गुलरिया सडक खण्डको खजुरा बजार नजिकै किरणनालामा यात्रु बहाकबस दुर्घटना भएको छ । गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको बस दुर्घटना भएको हो । स्थानियका अनुसार  खजुरा बजार नजिकै किरणनालामा  दुर्घटनामा

कपिलवस्तुको तनाब – दुई पक्षबीच ११ बुँदे समझदारी

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ‘‘बिहीबार राती सबै

अज्ञात समुहद्वारा सडक खनिरहेको डोजरमा आगजनी

 कालिकोट,पचालझरना गाउँपालिका  वडा नं २ मा सडक निमार्णरत डोजरमाथि अज्ञात समुहले आगजानी गरेको छ । अज्ञात समुहले वडा नं २ खयरकोटमा रहेको डोजरमाथी आगजानी गरेको हो । सोमबार राति अज्ञात समुहले डोजरमाथी आगजनी गरेको स्थानीयले जानकारी

हेलो सरकारसँग एक हजार भन्दा बढि जनगुनासोको चाङ

काठमाडौं, सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन् ।हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १

हिरासतमै जुवाडेहरुको तिहार, तिहारअघि नछुट्ने संभावना

काठमाडौँ,शनिवार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेको तिहार हिरासतमै हुने भएको छ । उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको कार्वाही प्रक्रिया पछि सरेपछि उनीहरु