समाचार Archive
गोली हानेर अपहरणकारी पक्राउ, अपहरित बालकको सकुशल उद्धार
पर्सा । वीरगञ्जबाट प्रहरीले गोली हानेर एकजना अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । साथै अपहरणमा परेका एक बालकको पनि सकुशल उद्धार भएको छ । घटना गएराति वीरगञ्जकै सिर्सिया खाल्वाटोलामा भएको हाे । घटनामा प्रहरीले पर्साको पोखरीया नगरपालिका–८

जुवाडेहरुको काइदा हिरासत छल्न अस्पताल भर्ना
काठमाडाैँ, दुई करोड ६७ लाख नगदसहित जुवाखालबाट पक्राउ परेकामध्ये केही जुवाडे हिरासत छल्न अस्पताल भर्ना भएका छन् । पक्राउ परेका २५ मध्ये आठजना केही दिनयता अस्पतालमा छन् । पक्राउ परेकामध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता,

ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर १ जनाको मृत्यु
ओखलढुङ्गा, ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो । सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जङ्गलमा बाँदर

जब इजलासमै भक्कानिए महरा, बाबुको खुट्टा समातेर रोए छोरा
काठमाडाैँ,अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै निवर्तमान सभामुख कृष्णबहादुर महरा इजलासमै भावुक बन्दै भक्कानिएका थिए । उनका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोएका थिए । अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने

भारतमा खपिनसक्नु वायु प्रदूषण,सर्वोच्चले भन्यो सरकार असफल भयो
नयाँ दिल्ली । भारतमा खपिनसक्नु वायु प्रदूषण बढेपछि त्यहाँको सर्वोच्च अदालतले जीउन पाउने मूलधूत अधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै राज्य सरकार र स्थानीय निकाय आफ्नो कर्तव्य पालना गर्नमा असफल भएको जनाएको छ । पराल जलाएर प्रदूषण

घर लुटे लुटेराले टेबलको सीसामा लेखे ‘भाउजु निकै राम्री हुनुहुन्छ’
छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चोरले ६० लाख नगद चोरे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे । घटना भारतको

महरा पुर्पक्षका लागि थुनामा,अदालतले धरौटीमा गरेन रिहा
काठमाडौं,जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। थुनामा राख्न आदेश

महराको थुनछेक बहस सकियो
काठमाडौं,संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ। आइतवारदेखि महराको पक्षका वकिलहरुले बहस गरेका थिए। सोमबार महराको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार

पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले यसरी बनाए बेसक्याम्प
दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको

दिल्ली प्रदूषणको असर नेपालमा पनि, नेपालगञ्ज र लुम्बिनी मारमा
काठमाडौं ,दिल्लीमा बढेको वायुप्रदूषणको असर नेपालमा पनि देखिएको छ। यही कारण नेपालगञ्ज र लुम्बिनी क्षेत्रमा वायुप्रदूषणले सीमा नाघेको हो। यस क्षेत्रको हावामा कणको मात्रा अर्थात् पीएम (पार्टिकुलेट म्याटर) २.५ अत्याधिक रुपमा बढेको वायु गुणस्तर निगरानी शाखाले

