समाचार Archive

कपिलवस्तुको तनाब – दुई पक्षबीच ११ बुँदे समझदारी
काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई पक्षबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको छ । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार ‘‘बिहीबार राती सबै

अज्ञात समुहद्वारा सडक खनिरहेको डोजरमा आगजनी
कालिकोट,पचालझरना गाउँपालिका वडा नं २ मा सडक निमार्णरत डोजरमाथि अज्ञात समुहले आगजानी गरेको छ । अज्ञात समुहले वडा नं २ खयरकोटमा रहेको डोजरमाथी आगजानी गरेको हो । सोमबार राति अज्ञात समुहले डोजरमाथी आगजनी गरेको स्थानीयले जानकारी

हेलो सरकारसँग एक हजार भन्दा बढि जनगुनासोको चाङ
काठमाडौं, सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन् ।हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १

हिरासतमै जुवाडेहरुको तिहार, तिहारअघि नछुट्ने संभावना
काठमाडौँ,शनिवार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेको तिहार हिरासतमै हुने भएको छ । उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको कार्वाही प्रक्रिया पछि सरेपछि उनीहरु

दीपावलीका मनाउदै गर्दा जले चार घर, ५० लाखको क्षति
दीपावली गर्ने क्रमेमा प्रदेश १ का तीन जिल्लामा चार घर जलेर खरानी भएका छन्। मोरङ, ताप्लेजुङ र सोलुखुम्बुमा आइतवार राति दीपावली गर्ने क्रममा चार घर जलेर खरानी भएका हुन्। त्यसक्रममा जलेर एकजना बालकको ज्यान गएको छ

राष्ट्रपतिले दिइन् तिहारको शुभकामना
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छिन्। तिहार पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस

तिहार मनाउन उपराष्ट्रपति पुन जन्मघर रोल्पा पुगे
रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर पुगेका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन पुगेका हुन् । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो

भालुको लिङ्ग खाने सिकारी पक्राउ
एजेन्सी,भालु मारेर तिनको लिङ्ग खाने एक सिकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । यार्नेन नामले चिनिने ति व्यक्तिले धेरै वर्षदेखि फरार रहेका उनलाई पक्राउ गर्न सक्नुलाई प्रहरीले ठूलो सफलता मानेको छ । भारतको एउटा राष्ट्रिय निकुञ्जमा

पूर्वसांसद साहले बिकलांग बच्चा घर लगिन्, अस्पतालविरुद्ध १० करोडको मुद्दा
काठमाडौं, उच्च अदालत पाटनको आदेशपछि भैसेपाटीमा रहेको मेडिसीटि अस्पतालबाट पूर्वसांसद गायत्री साहले आफ्नो बच्चा घर लगेकी छन् । तर अस्पतालको लापरपाहीका कारण बिकलांग बच्चाको जन्म भएको र जीवनभर खर्च गर्नुपर्ने अवस्थामा पुर्याएको भन्दै अस्पतालविरुद्ध १० करोड

पाँच हजार घुस लिएको आरोपमा प्रहरी अख्तियारको फन्दामा
काठमाडौं-, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा एक जना प्रहरीलाई पक्राउ गरेको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत दीपक चौधरीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो । भारतबाट सामान