समाचार Archive

प्रधानमन्त्री र राष्ट्रपति भण्डारीबीच अस्पतालमै २५ मिनेट कुराकानी
काठमाडौं,चिकित्सकहरुले डिस्चार्ज दिने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल परिसर पुगेकी छन्। दोस्रो पटक महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी भण्डारी र प्रधानमन्त्रीबीच करिब २५ मिनेट कुराकानी भएको
नेपालगञ्जको गणेशपुरमा एक युवकको शवं फेलाः हत्या गरिएको आशंका
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवकको शवं फेला परेको छ । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ
बाग्लुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु
गुल्मी, तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार

गौतम बुद्ध विमानस्थल अन्तिम चरणमा
भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि
शव बोकेको एम्बुलेन्स दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं। सुनसरीमा ट्रक र शव बोकेको एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । ट्रक र शव बोकेको एम्बुलेन्स ठोक्किँदा मृतक सबै एम्बुलेन्सका हुन् । गएराति करीब सवा १२ बजे सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा

प्रहरी निरिक्षक साह ९० हजार घुससहित रंगेहात पक्राउ
धनुषा । धनुषाबाट एक प्रहरी अधिकारी रंगेहात पक्राउ गरेका छन् । नेपाल प्रहरीका प्रहरी निरिक्षक रामकिशोर साह ९० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेका हुन् । शुक्रबार जनकपुरस्थित एक होटेलबाट अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार ९०

२ लाख ५० हजार घुससहित इन्जिनियर पक्राउ
धनगढी,शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर घुससहित पक्राउ परेका छन्। शहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत इन्जिनियर त्रिलोक जोशी पक्राउ परेका हुन्। दुई लाख पचास हजार घुससहित उनी पक्राउ

सिद्धबाबालाई बलात्कार अभियोगमा पक्राउ पुर्जी
काठमाडौँ । शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी काटेको छ । जिल्ला प्रहरी कार्याल्य सुनसरीका अनुसार अदालतले गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको छ । सिद्धबाबा भनिने गिरीलाई पक्राउ
दुर्घटना बढिरहे तर सावधानी बढेन
१२ वर्षमा एक लाख पाँच हजार दुर्घटना, २२ हजार नौ सयको मृत्यु, हवाई दुर्घटनाको हरेकपटक छानबिन हुन्छ, तर सडक दुर्घटनामा अहिलेसम्म एउटा मात्रै समिति, पूर्वगृहमन्त्री माधव घिमिरे दुर्घटनामा परेपछि गठन भएको छानबिन समितिले दिएको प्रतिवेदन पनि

एकाबिहानै धनगढीमाई नगरपालिकामा शंकास्पद वस्तु फेला
जनकपुरधाम,सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयमा शंकास्पद बस्तु फेला परेको छ। नगर प्रमुख हरिनारायण चौधरीको कार्यकक्षको ढोका नजिकै शुक्रबार बिहान उक्त वस्तु फेला परेको हो। स्थानीय डेनोक मोक्तानका अनुसार झोलामा सकेट बमजस्तो वस्तु देखिएको छ। त्यस ठाउँलाइ प्रहरीले

