समाचार Archive

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको खबर राजधानी दैनिकमा छापिएको छ । चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल

न्यूनतम मापदण्ड नै पूरा नगरी जारको पानी बजारमा
‘जारको पानी पिउनयोग्य हुन्छ’ भनी ढुक्क भएर नपिउनुहोला, जारको पानी पिउनयोग्य नभएको पाइएको छ । काठमाडौंका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उत्पादकले न्यूनतम मापदण्ड नै पूरा नगरी पानी बिक्री गर्दै आउको पाइएको छ । जिल्ला प्रशासन

अब ३ महिने तालिम नलिई बिहे गर्न नपाइने ?
काठमाडौं, बिहेका लागि केटाकेटीको मन मिल्नु पर्यो । परम्परागत बिहेमा घरपरिवारको पनि स्विकृति अनिवार्य हुन्छ । यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको थिएन । तर कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदारको परीक्षण हुँदै
काठमाडौं, प्रधानमन्त्री केपी ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण
अर्घाखाँचीमा बस दुर्घटना अपडेटः१४ जनाको मृत्यु, १३ घाइते
अर्घाखाँची, अर्घाखाँचीमा बुधबार एक यात्रीवहाक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कम्तीमा १३ जना घाइते छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । घाइतेमध्ये गम्भीर अवस्थाका

पत्रकार भण्डारीविरुद्ध गाली बेइजती मुद्दा
कञ्चनपुर,कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ। बदनाम गराउने नियतले भण्डारी सम्पादक रहेको मानखण्ड दैनिक र फेसबुकमा समाचार सम्प्रेषण गरेको भन्दै आयुष विष्टले मुद्दा दर्ता गरेका हुन्। अदालतका श्रेष्तेदार हरिकृष्ण
अर्घाखाँचीमा बस दुर्घटना, ६ जनाको मृत्यु
अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवल जाँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु२ख २१४७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते

कोहलपुर कृषि बजार नजिकै मृत अवस्थामा भेटिए एक युवक
कोहलपुर, बाँकेको कोहलपुरमा एक युवक मृत अबस्थामा भेटिएका छन । बुधवार कोहलपुर नगरपालिका वडा नं ११ कृर्षि बजार नजिकैको रहेको एक नालामा मृत अवस्थामा फेला परेका हुन । स्थानियका अनुसार कोहलपुर नगरपालिका वडा नं. ११ मा

जसले प्रधानमन्त्री ओलीलाई दिएकी थिइन् नयाँ जीवन
शिक्षण अस्पतालको संघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ बर्षअघिको सम्झना सजीव भएर चल्मलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो’,
वरिष्ठ पत्रकार विनय कसजुको निधन
काठमाडौं,अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो। उपचारकै क्रममा आज दिउँसो २ बजे

