समाचार Archive

घुस लिने दोलखाका सिडिओ रिजाल निलम्बित

काठमाडाैँ, मुद्दाका अभियुक्तसँग धरौटी रकमका नाममा घुस लिने दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकार (सिडिओ) खगेन्द्र प्रसाद रिजाल निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । अभद्र व्यवहारसम्बन्धि मुद्दामा

१३औं सागः भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडाैँ, १३औं सागको मंगलबार भएकाे फुटबलकाे उपाधि नेपालले जितेकाे छ । २-१ गोल अन्तरले भुटानलाई पराजित गर्दै नेपाल विजयी भएको हो । नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए । उता भुटानका लागि

नलकटुवा पेस्तोलसहित १ भारतीय पक्राउ

सर्लाही, बिष्णु गाउँपालिका–२ स्थित सडकबाट नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत घर भएका २१ वर्षीय सञ्जय सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी

यसरी मनायो मितिनी नेपालले ७१ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस

काठमाण्डौ । यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका हक अधिकारको लागी काम गर्ने संस्था मितिनी नेपालले मितिनी नेपालले ७१औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, बिशेष र्यालीको आयोजना गरि मनाएको छ । मितिनी नेपालले भृकुटी मण्डपबाट शान्तीाटीकासम्मा बिशेष र्यालीको

राँझा पुग्यो सिक्टा सिँचाइ आयोजनाको पानी

नेपालगञ्ज,बाँके सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो । त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै

नयाँदिल्लीमा आगलागीः ३५ मजदुरको मृत्यु, १५ जना घाइते

एजेन्सी । भारतको नयाँदिल्लीमा एक गोदामघर आगालागी हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आइतबार बिहान भएको उक्त आगलागी झाँसी रोडस्थित अन्न भण्डार नजिकै रहेको एक कारखानामा भएको हो । भारतीय मिडियाहरूले जनाएअनुसार आगलागी हुँदा

बिश्वको चर्चित हतियार एके–४७ का डिजाइनरको निधन

एजेन्सी । एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको निधन भएको छ । विश्वभर लोकप्रियता कमाएको एके–४७ राइफलका ९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको हो । या राइफल विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको र रुचाइने मेसिनगन

सशस्त्र प्रहरीले गर्यो पेस्तोल बरामद

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौलीबाट एक थान पेस्तोल, सोमा प्रयोग हुने ५ राउण्ड गोली र

ब्राउनसुगर सहित चार जना समातिए

सुर्खेत । कर्णाली प्रदेश अन्तर्गतको दैलेखको गुराँसै गाउँपालिका–४ स्थित रानीमत्ता चेकपोस्टबाट प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका जुम्लाका २४ वर्षीय रवीन मल्ल, २२ वर्षीय शालिकराम महत, १८ वर्षीय सौगात कार्की र राराछायाँनाथ

पचालझरना गाउँपलिकालाई रेडक्रसद्धारा स्वास्थ्य उपकरण हस्तान्त्ररण

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा रेडक्रसले आबश्यक स्वास्थ्य औजार तथा उपकरणहरु उपलब्ध गएको छ । गाउँपालिकाका प्राथामीक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक स्वास्थ्य औजार