समाचार Archive

नक्कली नोटको कारोबार गर्ने चार बंगलादेशी नागरिक पक्राउ

भक्तपुर,नक्कली नोटको कारोबार गर्ने चार बंगलादेशी नागरिकलाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुको साथमा एकहजारको नक्कली नोट १८ थानसमेत बरामद गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बंगलादेशको फरिदपुर घर भई हाल भक्तपुरको मध्यपुर थिमि

पत्रकार वलीलाई आक्रमणको प्रयास,बाँकेमा असुरक्षित बन्दै पत्रकार

कोहलपुर,मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमण गर्ने प्रयास भएको छ । सोमबार राति नियमित काम सकेर घर जानेक्रममा अज्ञात समुहद्धारा मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका समाचार प्रमुख कृष्ण वलीलाई आक्रमण गर्ने प्रयास

गुडीया बनाई आत्मनिर्भर बनाउने तालिम सम्पन्न

म्याग्दी, बेनी, प्रदेश ५ को म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा गुडीया सजावटका सामान बनाउने तालिम आज सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको आयोजनामा तालिम सञ्चालन

चार केजी यार्सागुम्बासहित तीनजना भारतीय नागरिक पक्राउ

काठमाडौं,काठमाडौं ल्याउँदै गरेको चार केजी एक सय १३ ग्राम यार्सागुम्बासहित दुई भारतीय र एक नेपालीसहित तीन जनालाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ। दार्चुलाबाट आएको भारतीय नम्बर प्लेटको कारमा फल्स बटम बनाएर उक्त यार्सागुम्बा काठमाडौं ल्याउँदै गरेको

सिद्धबाबा भनिने कृष्णदासलाई पुन: ३ दिनको म्याद थप

इटहरी,जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पाँचौ पटक थप ३ दिनको म्याद थप गरिएको छ । सुनसरी जिल्ला अदालतले उनलाई ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको

नक्कली नोटसहित ४ बंगलादेशी नागरिक पक्राउ

भक्तपुर । महानगरिय प्रहरी वृत्त थिमिले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली नोट पसलमा दिएर फरार हुने बंंगलादेशी नागरिक २६ वर्षका सुमन खान पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीसँगै कोठमा बस्दै

जनकपुरको बीच सडकमा शंकास्पद वस्तु

धनुषा । जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा शंकास्पद वस्तु भेटिएको छ । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको हो । बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि बिहानै

आफनै नेताबाट कुटिएको पत्रकार शर्माको दावी, पुजन भन्छन् संलग्नता छैन

कोहलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले गुण्डा प्रयोग गरि बाँकेका पत्रकार सङ्गिन शर्मालाई आईतबार साँझ कुटपिट गरि घाईते बनाएका छन । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता पुजन

प्रहरी हिरासतबाट भागे थुनुवा

काठमाडौं,महानगरीय प्रहरी वृत कीर्तिपुरको हिरासतबाट एक थुनुवा फरार भएका छन् । आइतबार(आज) विहान पाँच बजेतिरको सयममा शौच गर्ने बहानामा थुनुवा रिजन थापा क्षेत्री भागेका हुन् । हिरासतबाट थुनुवा भागेको र उनको खोजी भइरहेको कीर्तिपुरका प्रहरीले जनाएकाे

यसरकारण पक्राउ परे यातायात कार्यालयबाट ६ जना

ललितपुर,यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको हो । ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित