समाचार Archive

नक्कली ‘डिभोर्स’ ले तनावमा रामकृष्ण दम्पत्ति

काठमाडौं, बुधवार गायक रामकृष्ण ढकाल र निलम शाह ढकालको सम्बन्ध विच्छेद भएको खबर एकाएक फैलियो । यो समाचारपछि रामकृष्ण ढकालले ती समाचारलाई ‘फेक’ भने । तर, अदालतका अनुसार यी दुईले कानूनी रुपमा डिभोर्स (पारपाचुके) गरेका छन्

सञ्चारकर्मी मल्लको पहलमा बाल मन्दिरमा न्यानो सामाग्री बितरण

काठमाडौ, प्राज्ञ एवं गायिका सञ्चारकर्मी चादनि मल्लको पहलमा पुस १५ को अवसर पारेर बाल मन्दिरमा न्यानो सामाग्री बितरण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकि प्राज्ञ तथा सुदूरपश्चिमन्चाल लोक संस्कृति संरक्षण मञ्च नेपालकी अध्यक्ष

लाइसेन्स बेच्ने धन्दामा यातायातका हाकिम र ट्राफिक प्रहरी

काठमाडौं,विभिन्न व्यक्तिसँग पैसा लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) ‘बिक्री’ गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय रुपन्देही, बुटवलका तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन

काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री

काठमाडौँ, उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौंको अहिलेको तापक्रम भने १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । यसअघि बुधबार र बिहिबार क्रमशः २ २ दशमलव

चोरीको मोटरसाइकलसहित २ जना प्रहरीको फन्दामा

काठमाडौं , भक्तपुरबाट चोरीको मोटरसाइकलसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायव निरीक्षक रमेश राई नेतृत्वको टोलीले बा ६ प १४५० नम्बरको मोटरसाइकलसहित काभ्रे अनेकोट गाउपालिका –१ घर भइ हाल भक्तपुर ताथली बस्ने २०

आसन्न नेपालगन्ज उद्योग वाणिज्य संघको चुनावमा दुई संगठनको तालमेल

नेपालगन्ज,बाँके नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावमा नेपाली काँग्रेस निकट प्रजातान्त्रीक उद्योगी ब्यवसायी संघ र राप्रपा निक राष्ट्रिय प्रजातान्त्रीक उद्योग ब्यपार संगठनबिच तालमेल हुने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै दुई संगठनबीच

बलमिच्याई गर्दै उपमहानगरपालिका,सुटुक्क हुन्छन सार्वजानीक सुनुवाई कार्यक्रम

बाँके, नेपालगन्ज उप महानगरपालिकाले बलमिच्याइ गर्ने गरेकाे पाइएकाे छ । नगरको सेवा सुविधाबारे आम सर्वसाधारणलाई समेत जानकारी गराउनुपर्ने भए पनि नगरले धेरैलाई जानकारी नदिई गोप्यमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गर्ने गरेको पाइएकाे हो । सराेकारवाला तथा सर्बसाधारणले

पूर्वसचिव श्रेष्ठको निधन

काठमाडौं ,नेपाल सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठको आज बिहान निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ । निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उनलाई अस्पताल भर्ना गरिएको थियो

चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा हिडेपछि

काठमाडौं रत्नपार्कबाट चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पुस ८ गते पक्राउ

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना ४ ख ६३३० नंको