समाचार Archive

जब राज्यमन्त्रीको गालामा सांसदले थप्पड हानिन् ….

धनुषा,प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवले सांसदको हातको कुटाइ खाएका छन्। प्रदेश सभा सदस्य प्रमिलादेवी दासले मंगलबार दिउँसो यादवलाई थप्पड हानेकी हुन्। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई प्रदेश सभा भवन

पानी ट्याङ्करले दियो ६ वटा गाडीलाई ठक्कर

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने एउटा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ। मंगलबार बिहान बुढानिलकण्ठको गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरले ‌स्रोहखुट्टेको ओरालोमा ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठक्कर दिएको

चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक

हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो ा पहिरो पन्छाएर मर्मत गरेपछि

आज सुदूपश्चिममा ‘ठूलीरात’ मनाइँदै

बैतडी, आज  सुदूरपश्चिममा ‘ठूलीरात’ तथा ‘पुसे १५’ धुमधामसँग मनाइँदैछ । पुस १५ को रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठा–मिठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै

हात्तीको आक्रमणबाट लाखौं क्षति

सप्तरीको विभिन्न स्थानमा जंगली हात्तीको समूहले १ दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार/पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात

कुकुर धपाउन संसदीय समितिको निर्देशन

काठमाडौं, बालाजु औद्योगिक क्षेत्रभित्र रहेको काठमाडौं दुग्ध वितरण आयोजनाको कारखाना क्षेत्रबाट तुरुन्त कुकुरहरू हटाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निर्देशन दिएको छ । समितिले कृषि तथा पशुसम्बन्धी विविध विषयमा सोमबार जानकारी

कुलमानले गर्ने भए आँखा दान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन्

वीरगन्ज महानगरपालिका अपरेटर १५ हजार घुससहित पक्राउ

 पर्साको ,वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेश कुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट

सावधान ! सामाजिक सञ्जालबाट नजिस्काउनुस्, नत्र जानु पर्ला जेल

सामाजिक सञ्जाल प्रयोग गरी कुनै व्यक्ति, सरकार तथा संघसंस्थाको मानहानि हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालका गतिविधि गरे १५ लाख रुपैयाँ जरिमाना हुने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी

कस्तुरीको बीनासहित नयाँ बसपार्कबाट एकजना पक्राउ

काठमाडौं,प्रहरीले कस्तुरीको बीनासहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यलय रानीपोखरीबाट खटिएको टोलीले कस्तुरीको बीना जस्तो देखिने वस्तुसहित एकजनालाई पक्राउ गरेको हो। प्रहरीले आइतबार साँझ गोंगबु नयाँबसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका-७ का ३८ वर्षीय श्याम राईलाई