समाचार Archive

नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार
कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो

सुर्खेतमा पनि ३ सय छाउगोठ भत्काइयाे
सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक हजार ८ सय बढी छाउगोठहरु रहेको पाइएको छ । विशेषगरी पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा त्यतिको संख्यामा छाउगोठहरु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ

आफ्नै दाजुको कुटाइबाट भाइको मृत्यु
इलाम,जिल्लाको सूर्योदय नगरपालिका १२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ। दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए। इतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र

नापी कार्यालय सर्भेक्षक ७५ हजार घुससहित पक्राउ
वीरगञ्ज,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय पर्सामा कार्यरत एक जना सर्भेक्षकलाई घुस सहित पक्राउ गरेको छ । जग्गाधनीको प्रमाण पूर्जा बनाइ दिने नाउँमा सेवाग्रहीसँग माग गरेको घुस रकम लिँदै गरेको अवस्थामा आयोगको मकवानपुरको टोलीले नापी

माघीको अबसर पारेर प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा
नेपालगन्ज,बाँके थारु समुदायको महान पर्ब माघीको अबसरमा प्रदेश नम्बर ५ सरकारले २ दिन सार्वजानीक बिदा दिने भएको छ । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको हो । प्रदेश ५

कोइला बालेर सुतेकी महिलाको मृत्यु
सुर्खेत,वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडा नयाँबस्तीमा घरभित्र निस्सासिएर एक महिलाको मृत्यु भएको छ ।कोइला बालेर सपरिवार सुतिरहेको अवस्थामा चन्द्रा कामीको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्द्राका पति हरिबहादुर कामीको कोहलपुर मेडिकल

१० हजार घुससहित वनअधिकृत पक्राउ
बर्दिया- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित एकजना सहायक वनअधिकृतलाई पक्राउ गरेको छ । काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत आनन्द

सभामुखको नाम पुस २७ मै टुंगो लगाउँछौंः शर्मा
काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुस २७ गतेभन्दा अघि नै सभामुखको नाम टुंगो लाग्ने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना

चार मुलुकका लागि श्रम काउन्सिलर
काठमाडौं,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार कार्यरत विभिन्न चार मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबियाको श्रम काउन्सेलरमा जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला

नक्कली नागरिकता बनाएर पैसा निकाल्ने २ जना पक्राउ
बारा,नक्कली नागरिकता बनाएर अरुको नाममा मनी ट्रान्सफरमार्फत पैसा निकाल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कलैया बजारबाट किर्ते नागरिकता बनाएर मनी ट्रान्सफरबाट विभिन्न व्यक्तिको नाममा पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ