समाचार Archive
राप्ती गाउँपालिकामा एकै दिन १० लाख बढी राहत प्रदान
भालुवाङ , दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम आउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप

लकडाउनमा नागरिकलाई भोकै बस्न नदिन राप्ती उवासंघले गर्यो राहत सामाग्री प्रदान
भालुवाङ, दाङ देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा तीन लाख बढीको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न

बाँकेका बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना
नेपालगन्ज,बाँके कोरोना महामारीको अबस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना गरिएको छ । राजमार्गमा हुने अनावश्यक सवारी आवतजावतलाई कडाईका गर्न जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा र नेपाली सेना, , स्थानिय

भरतपुर प्रयोगशालामा शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौं पठाइयो
चितवन, भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
कोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुग्यो
काठमाडौं विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ९९६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको

लकडाउन उल्लंघन गर्ने ‘२ हजार ७ सय’ पक्राउ
काठमाडौं,आज लकडाउन लागू भएको २४ औं दिन । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् । विहीबार मात्र काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार
कोरोनाका कारण कर्णालीका संचारमाध्यम बन्द, महासंघले बुझायो ध्यानाकर्षण पत्र
सुर्खेत । कोरोनाभाइरसका कारण कर्णाली प्रदेशका संचारमाध्यमहरु धमाधम बन्द हुन थालेपछि नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघको कर्णाली प्रदेश समितिले कोरोनाभाइरसका कारण प्रदेशभरीका संचारमाध्यमहरुमा पारेको प्रभाव, समस्या र सुझावसहित प्रदेश सरकारको ध्यानाकर्षण गराएको

सुर्खेत क्वारेन्टिनमा रहेका दुई जनाको रिपोर्ट पोजिटिभ
सुर्खेतको क्वारेन्टिनमा रहेका दुई जना पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पाजिटिभ रिपोर्ट आएको छ। सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालकाे पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो। ‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं

लकडाउनमा जनप्रतिनिधिबीच कुटाकुट,अध्यक्षको हात भाँच्चियो
स्याङ्जा । कोरोना संक्रमणले त्राहीत्राही र हप्तौको लकडाउनको प्रभाव खेपिरहेका बेला स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा भएको घटना सार्वजनिक भएको छ । मंगलबार साँझ करिब ८ बजे वालिङ–१३ बयाँटारीस्थित जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उप–प्रमुख दिलीपकुमार

बाँकेको जमुनाहास्थित दशगजामा बसेका सबैको रिपोर्ट नेगेटिभ, घर पठाइँदै
नेपालगञ्ज, बाँकेको जमुनाहास्थित दशगजामा राखिएका एक सय ८१ जनाको ‘आरडीटी’ टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको बताइएकाे छ । भारतका विभिन्न शहरबाट आएका उनीहरुलाई स्थानीय प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले दशगजामै टेन्टमा राखेकाे थियाे । राखेकाे १६ औं

